दान बहादुर बुढा/फागुन ८, मुगु । शुक्रवार देखि सदरमुकाम गमगढीको महाकाली उच्च माध्यामिक विद्यालयमा सञ्चालन भईरहेको स्थानीय कृषि उत्पादन तथा खाद्य परिकार प्रर्दशनि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा/फागुन ८, मुगु । शुक्रवार देखि सदरमुकाम गमगढीको महाकाली उच्च माध्यामिक विद्यालयमा सञ्चालन भईरहेको स्थानीय कृषि उत्पादन तथा खाद्य परिकार प्रर्दशनि "/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

प्रर्दशनि मेला सम्पन्न, तेसो दिन चार हजार भन्दा बढि अवलोकन गरे

२०७३, ८ फाल्गुन आईतवार १३:४२

दान बहादुर बुढा/फागुन ८, मुगु । शुक्रवार देखि सदरमुकाम गमगढीको महाकाली उच्च माध्यामिक विद्यालयमा सञ्चालन भईरहेको स्थानीय कृषि उत्पादन तथा खाद्य परिकार प्रर्दशनि मेलामा दुई हजार बढि अवलोकन कर्ताले मेलामा राखिएका कृषि उपज स्टलको अवलोकन गरेका छन ।

कृषकहरुले उत्पादन गरेको कृषि बस्तुहरुको बजार शुनिश्चित तथा कर्णाली क्षेत्रको कृषि सम्बन्धि मौलिक उत्पादन र कृषि सम्बन्धि बिभिन्न प्राबिधिक जानकारी कृषक सम्म पु¥याउने लक्ष्यका साथै कृषकहरुले उत्पादन गरेका स्थानिय कृषि बस्तु अन्नवालि, तरकारी, फलफुल, राडिपाखि, जडिबुटी यसबाट प्रशोधन गरिएका बस्तु, निगालोका सामग्री लगायत कर्णाली क्षेत्रमा परम्परागत चल्तिमा  आएका सामग्रीहरुलाई  राष्टिय तथा अन्र्त राष्टिय स्तरमा बजारीकरण गर्नका लागी मेलाको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष चेतना शाहीले जानकारी दिएका छन ।

प्रर्दशनिमा स्थानीय स्तरमा उत्पादन भएका अन्न बालीहरु चिनो, कागनु, कोदो, फापर , मकै , आलु , बन्दा, केरा , सिमी लागयतका कृषि उपज राखिएका छन भने सजिलै पढ्न र बुझ्न सकिने प्रत्यक कृषि उपजको जानकारी पोष्टर पनि राखिएका छन ।

मेलामा ब्यसायिक कृषि प्रणाली रोजेका कृषकहरुले आफुले उत्पादन गरेका कृषि बस्तु र यसबाट बन्ने परिकार प्रर्दशनीमा राखेका छन । मेलामा कृषि सम्बन्धि काम गर्ने गैर सरकारी संस्था र कृषकहरुका सहित ३१ वटा स्टल रहेका छन ।

आईतवारसम्म  सञ्चालन हुने प्रर्दशनि मेलामा २० हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकले संस्थाले जानकारी दिएको छ । प्रर्दशनिको उदघाटन शुक्रबार ढिलो भए पनि पहिलो दिन एक हजार बढिले अवलोकन गरेका र शनिवार त्यो संख्या बढेर दुई हजार नाघेको आयोजकले जानकारी जनाएको छ ।


स्थानिय स्तरमा उत्पादन हुने मै, कोदो , जै, उवा, कागुने, चिना, फापर, आलु,भटमास, जस्ता खाद्यान्न बस्तुहरुलोप हुन लागेको हुदा संरक्षण र बैज्ञानिकरुपमा उत्पादनकोलागी यो मेला आयोजना गरीएको आयोजक संस्था नारी उत्थान तथा सचेतना केन्द्रकी सस्थापक अध्क्षय सम्झना शाहाले बर्ताकी भने ।

मेलामा सम्पूर्ण राजनैतिक दलहरुलाई आफ्ना कार्याकताहरु संगको भेट घाटमा र जिल्लाको बिकासको लागी अब बैज्ञानिक खेती प्रर्णाली र पूरानो रैथानि बालिको संरक्षेणको बिकास र क्रन्ती गनको लागी आवाज उठाउनको लागी पहलगनुहुन सहआयोजक मुगु उद्योग बाणिज्य संघ मुगुका उपाअध्क्ष रत्नसिंह मल्लले अनुरोघ गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना