१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा नमुना युवा ब्यबस्थापीका संसद् बैठक ३ दिन बस्ने

९ फाल्गुन २०७३, सोमबार ०८:२४

ललित बोहरा/फागुन ९, डडेल्धुरा । डडेल्धुरामा पनी नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रम मङगलबार देखी सुरु हुने भएको छ । 

यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार तिन दिन सम्म नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रम हुन लागेको हो । यूवाहरुलाई निती निमार्ण प्रक्रीया, स्थानीय निकाय तथा तहमा सहभागीता, क्षमता अभिबृद्धी गर्ने, नियम कानुन बनाउने नितीगत तह र प्रक्रियासंग अभ्यस्त गराउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको आयोजना नेपाल यूवा संस्था सञ्जाल (आयोन) का  महा–सचिव भरत बडायर जोशीले जानकारी दिनु भयो । 

साथै कार्यक्रमा यूवाहरुका सवालहरुलाई कसरी संसदीय प्रक्रियामार्फत अगाडि ल्याईन्छ र ऐन कानुन वा नियमहरु कसरी, ब्यबस्थापीका संसदबाट बनाईन्छ वा संशोधन गरिन्छ भने प्रक्रियासंग यूवाहरुलाई नै परिचित गराउनेमा जोड दिईने छ । 

अबार देखी सुरु हुने कार्यक्रममा राजनीतीक दलका भातृ संगठनहरुका यूवाहरु, समाजीक क्लब, पत्रकार यूवाहरु लगायतका क्षेत्रबाट करिब ७० जना यूवाहरु सहभागी हुने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । कार्यक्रमको अन्तीम दिन सासंदहरु एनपी साउद र ज्ञानु गैर कार्यक्रममा उपस्थीत हुने बताईएको छ । प्रदेश नं.७ को डडेल्धुरामा मात्र हुने कार्यक्रममा उठेका यूवाका सवाल तथा समस्याहरु सासंदहरु मार्फत केन्द्र सम्म पुत्याउने आयोजनाले जनाएको छ । 

नमुना संसद कार्यक्रम समापनको दिन यूवाहरुका समस्या र सावलहरुको एक घोषणा पत्र पनी जारी गरीने आयोनका उपाध्यक्ष अनिल सिम्खडाले बताए । नेपाल यूवा संस्था सञ्जाल देशभर ४४ जिल्लाका ९२ युवा संस्थाहरुको छाता संस्था हो ।

सन २००५ मा स्थापनीत यस संस्थाले स्थापनाकाल देखी यूवाहरुको अधिकार सवालमा पैरवी, बिकाशमा यूवा सहभागीता, युवा संस्था र यूवा क्षमता अभिबृद्धी लागी नेपाल सरकारका बिभीन्न मन्त्रलय तथा निकायहरुसंग साझेदारीमा बिभीन्न कार्यक्रम संञ्चालन गर्दै आएको छ । यस अघि आयोनले सिन्धुपाल्चोक, बागलुङ्ग, जाजरकोट, जनकपुर, तेह्रथुन, बर्दिया र चितवन जिल्लामा कार्यक्रम सम्पन्न गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन