फागुन ९, बुर्तिबाङ । कर्मभुमि कम्युनिकशन एण्ड पब्लिकेशन प्रालि बुर्तिबाङद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघमा सर्वसम्मत जिल्ला स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ९, बुर्तिबाङ । कर्मभुमि कम्युनिकशन एण्ड पब्लिकेशन प्रालि बुर्तिबाङद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघमा सर्वसम्मत जिल्ला स"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सर्बसम्मत निर्वाचित सदस्य कँडेललाई रेडियो बुर्तिबाङद्वारा बधाई ज्ञापन

२०७३, ९ फाल्गुन सोमबार १२:३८


फागुन ९, बुर्तिबाङ । कर्मभुमि कम्युनिकशन एण्ड पब्लिकेशन प्रालि बुर्तिबाङद्वारा सञ्चालित रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले पत्रकार महासंघमा सर्वसम्मत जिल्ला सदस्य पदमा निर्वाचित रेडियोका स्टेशनम्यानेजर तथा साझा सबाल अनलाइनका बाग्लुङ जिल्ला सम्पादक कृष्ण कँडेललाई सोमबार एक कार्यक्रम गरि बधाई ज्ञापन गरेको छ । 

रेडियोले यहि फागुन ३ गते बागलुङ बजारमा सम्पन्न नेपाल पत्रकार महासंघ बागलुङको छैठौँ जिल्ला अधिबेशनबाट नेपाल पत्रकार महासंघ बागलुङको जिल्ला कार्यसमिति सदस्यमा खुल्लातर्फबाट निर्वाचित कँडेललाई बधाई ज्ञापन गरेको हो । 


कार्यक्रममा बोल्दै रेडियो बुर्तिबाङका संरक्षक तथा समाजसेवि तुल्सीराम आर्यालले जस्तो सुकै चुनौति भएपनि सत्य र तथ्यमा आधारित निष्पक्ष पत्रकारीता गर्ने पत्रकार समाजका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चार माध्यमलाई आर्थिक रुपमा सवल भए मात्र सञ्चारकर्मीले नियमित पारिश्रमिक पाउने भन्दै सञ्चार उद्यमि सञ्चार माध्यमलाई सवल बनाउन र सञ्चारकर्मी आफु दक्ष भएर पत्रकारीता क्षेत्रमा राम्रो नतिजा दिन सक्ने गरि व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो । 

अर्का संरक्षक टंकप्रसाद पौडेलले कुनै राजनितिक विचार र कसैको पक्षपोषण गर्ने पत्रकारिताले समग्र समाजको हित गर्न नसक्ने भन्दै सञ्चार माध्यम तथा सञ्चारकर्मीले सँधै तथ्यपरक विषयवस्तुको उठान गर्न सक्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा रेडियोका शुभचिन्तक तथा समाजिक व्यक्तित्वहरु ददिराम शर्मा, केसर छन्त्याल, नगेन्द्र खरेल, कुविर विश्वकर्मा, विष्णु विसी, चुडामणी भुषाल र रेडियोका सम्वादाता गणेशकुमार विश्वकर्माले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङमा नवनिर्वाचित जिल्ला सदस्य तथा रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कँडेल आफु पत्रकार महासंघको जिल्ला सदस्यमा निर्वाचित भएपछि पत्रकारीता क्षेत्रमा थप जिम्मेवारी बढेको महसुस गरेको भन्दै राम्रो कामका लागि सँधै प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

कार्यक्रम कर्मभुमि कम्युनिकेशन एण्ड पब्लिकेशन प्राली तथा रेडियो बुर्तिबाङका प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलको अध्यक्षता, रेडियो साथी विष्णु पौडेलको स्वागत र सम्बाददाता अनिलकुमार विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।   टिकाराम भट्टराईको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा