ललित बोहरा  । फागुन ९ डडेल्धुरा  । डडेल्धुरा समैजी र अजमेरु गाबिसमा पर्ने आनरखोली चुल्लेक सडक खण्ड निमार्ण सम्पन्न भएपछि बन अतिक्रमण गर्नेको संख्यामा बृद्धी भएको छ । बिर बेताल सामुदायीक बनको सीमना सकिएपछि सुरु हुने राष्ट्रिय बनको सडक क्षेत्र घर निमार्ण प्रय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा  । फागुन ९ डडेल्धुरा  । डडेल्धुरा समैजी र अजमेरु गाबिसमा पर्ने आनरखोली चुल्लेक सडक खण्ड निमार्ण सम्पन्न भएपछि बन अतिक्रमण गर्नेको संख्यामा बृद्धी भएको छ । बिर बेताल सामुदायीक बनको सीमना सकिएपछि सुरु हुने राष्ट्रिय बनको सडक क्षेत्र घर निमार्ण प्रय"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

आनरखोली चुल्लेक सडक निमार्ण भएपछि बन अतिक्रमण गरी घर निमार्ण गर्नेको संख्या बृद्धी

२०७३, १० फाल्गुन मंगलवार १६:०९

ललित बोहरा  । फागुन ९ डडेल्धुरा  । डडेल्धुरा समैजी र अजमेरु गाबिसमा पर्ने आनरखोली चुल्लेक सडक खण्ड निमार्ण सम्पन्न भएपछि बन अतिक्रमण गर्नेको संख्यामा बृद्धी भएको छ । बिर बेताल सामुदायीक बनको सीमना सकिएपछि सुरु हुने राष्ट्रिय बनको सडक क्षेत्र घर निमार्ण प्रयोजनका लागी वन अतिक्रमण भईरहेको हो । सडक निमार्ण हुन भन्दा पहिले पनी केही काठका छापराहरु निमार्ण भएपनी अहिले सडक छेउ छाउमा पक्कि घरहरु निमार्ण भई रहेका स्थानीयले नाम नबताउने सतमा बताएका छन् । बन अतिक्रमण रोक्ने तर्फ जिल्ला वन कार्यालय डडेल्धुरा र स्थानिय प्रशासनले चासो नदिएका कारण बन क्षेत्र अतिक्रमणको चपेटामा परेको  स्थानीयको आरोप छ ।

समय समयमा जिल्ला बनमा बन अतिक्रमण गरी घर निमार्ण भईरहेको जानकारी जिल्ला बनलाई गराएपनी कुनै किसीमको प्रक्रिया नआएपछि केही नहुने भन्दै अन्यले पनी अतिक्रमण गर्न थालेको स्थानियको भनाई छ । जिल्ला बन कार्यालयले भने अतिक्रमण गर्नेलाई केही राजनितिक दलको सहयोग रहेकाले समस्या भएको जनाउदै आएको छ । बन अक्रिकमणमा बदनामी भएको डडेल्धुरामा पछिल्लो समयमा सामुदायीक बन मात्र नभई राष्ट्रिय बनहरु पनी अतिक्रमण गरी घरहरु निमार्ण हुन दुःखद हो । यता जिल्ला बन कार्यालय डडेल्धुराका अनुसार ईलाका बन कार्यालय खलङगाको कार्यक्षेत्र पर्ने बताएको छ । आफुले केही दिन अगाडी मात्र निरिक्षण गरी निमार्ण भएका घरहरुको बारेमा सम्र्पण जानकारी दिएको र केही दिनपछि हटाउने प्रक्रिया थालनी गर्ने ईलाका बन कार्यालय खलङगाका रेन्जर मेहन्द्र सिह धामीले जानकारी दिनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना