२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जग्गा नछोडेपछि वन कार्यालय मुगुलाई समस्या

२०७३, ११ फाल्गुन बुधबार ०६:४१

नन्द बहादुर राकाया/फागुन ११, मुगु । जिल्ला वन कार्यालयमुगुको जग्गामा जबरजस्ती टहरा बनाएर प्रयोग गरिरहेका व्यक्तिहरुले जग्गा नछोडेपछि जिल्ला वन कार्यालयलाई समस्या भएको छ । 

जिल्ला सदरमुकामको जिल्ला वन कार्यालयको भवन भन्दा माथी तिर पर्ने केही टहराहरु जिल्ला वन कार्यालयको जग्गामा निर्माण गरिएको छ । सो क्षेत्रमा जिल्ला वन कार्यालयको सबै गरेर ३ हजार ३ सय ६० बर्गमिटर जग्गा भएकोमा कति क्षेत्रमा उनिहरुले टहरा बनाएका छन् भन्ने एकिन भने जिल्ला वन कार्यालयले गरेको छैन् । 

गएको केही बर्ष अघि जिल्ला वन कार्यालयको समन्वयमा जिल्ला स्तरका राजनितिक दलहरुको बैठक बसि सो क्षेत्रमा निर्माण भएको टहरा हटाउनका लागी आग्रह गरिएको भएपनी पछि राजनितिक दलहरुले त्यसलाई कडा रुपमा कार्यान्वयन गर्न नसक्दा जग्गा अहिलेसम्म दुरुपयोग भईरहेको छ । 

जिल्ला वन कार्यालयका सहायक वन अधिकृत द्रोण बिक्रम कार्किका अनुसार अहिले पनी जिल्ला वन कार्यालयले मौखिक रुपमा जानकारी गराईरहेको भएपनी टहराहरु नहटाईएको पाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना