२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एक भारतीयको मृत्यु

२०७३, ११ फाल्गुन बुधबार ११:३६

रबिन्द्र यादव/फागुन ११,नवलपरासी । नवलपरासीको कुडीया महलबारीमा मदार बाबाको दशर्न गरेर फर्किने बेलामा गर्दा एक भारतीय भक्तजनको मृत्यु भएको छ ।

मदार बाबाको मजार महलबारी देखि दुम्किबासको करिब साढे नौ किलोमिटर दुर्गम उच्च पहाडको डाडाँमा अवस्थित रहेको मदार बाबाको मजार बाट दर्शन गरि फर्किने क्रममा सोमवार बेलुकी महलबारी बाजारमा करिब ४ बजे गोरखपुरको नयाँ बजार बस्ने अन्दाजी ५४ बर्षिय सरदार जायसवालको मृत्यु भएको हो ।

मजारबाट दर्सन गरि मेला बाट फर्किने क्रममा जायसवाललाई एक्कासी रिङ्गटा लागि बेहोस भई ढलेपछि घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । महलबारी मदार मेलामा दर्शन गर्न अाउने बर्सेनि चार पाच जनाको मृत्युु कुनै न कुनै कारणले हुने गरेको स्थानीयले बताउछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा