टेक शाही/फागुन ११, डोल्पा । जिल्ला स्तरिय मानव अधिकारमूखि पद्धती सम्बन्धी २ दिने गोष्टी सूरु भएको छ । 

मानव अधिकार र हरेक मानिसले् पाउने अधिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ११, डोल्पा । जिल्ला स्तरिय मानव अधिकारमूखि पद्धती सम्बन्धी २ दिने गोष्टी सूरु भएको छ । 

मानव अधिकार र हरेक मानिसले् पाउने अधिक"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिल्ला स्तरिय मानव अधिकारमूखि बिकास पद्धतिसम्बन्धी कार्यशाला गोष्टि

११ फाल्गुन २०७३, बुधबार ११:५२


टेक शाही/फागुन ११, डोल्पा । जिल्ला स्तरिय मानव अधिकारमूखि पद्धती सम्बन्धी २ दिने गोष्टी सूरु भएको छ । 

मानव अधिकार र हरेक मानिसले् पाउने अधिकारका साथै बिकासको पछति कस्तो हुनु पर्छ त भन्ने बिषयमा जानकारि दिने उद्धश्यले यो गोष्टिको आयोजना गरिएको सहयोगि सँस्था किर्डाक नेपालले जानकारि दिएको छ । 

हरेक ब्यक्तिले जन्मे पछि गास वास र कपासको ब्यवस्थाको सहज महसुस गर्न पाउनु पार्छ । त्यस्तो कुारको महसुस गर्न पाउने ब्यवस्थाको लागि राज्यको कानुन र प्रणलि रहे्को छ । राजयको प्रणलिबाट हरेक नागरिकले आफुले पाउनु पर्ने अधिकार र सेवा सुबिधा पाउने गर्दछन । 

वास्तवमै त्यस्ता सुविधा कसरि पाउछन र किन पाउनु पर्छ भन्ने बिषयमा जानकारि गारएको थियो ।


समाजमा भएको बिकास र त्यसमा नागरिकले सकारात्मक रुपमा खेल्नु पर्ने भुमिकाको बिषयमा पहिले आफु वा ब्यक्तिको सोच सकारात्मक र परिवर्तनशिल हुनु पर्ने त्यस पछि आफैबाट परिवर्तन गरि ब्यवाहारमा लागु गरेमा बिकास र अधिकार सबैले पाउनेमा गोष्टिका प्रशिक्षक मध्यपश्चिम बिश्व बिद्यालयका प्रध्यापक ललितजँग शाहीले बताउनु भयो । 

राजनितिक सन्तुलन,राजनितिक हतियार भएको र जसले समाजको बिकासमा ठुलो भुमिका खेल्ने गर्दछ ।

 शिक्षा,स्वास्थय,लगायत दैनिक रुपमा नँभैनहुने मानिसका आवास्यक्ताहरु अकार ब्यक्तिको अधिकार हनन नहुने गरि क्रमिक बिकासमा लागेमा सकारात्मक बिकास हुने बारेमा पनि जानकारि गराइएको थियो । जव ब्यक्तिमा सकारात्मक सोचको बिकास हुदैन तव सम्म समाजमा रहेका जातिय,समाजिक,धार्मिक बिभेदको अन्त्य नहुने र त्यो परिर्वतन ब्यक्तिले स्वयम आफैबाट सूरु गर्नु पर्ने बारेमा पनि जानकारि गराइएको थियो । 



जिल्ला प्रशासन कार्यालय डोल्पाको आयेजनामा किर्डाक नेपाल, मिसन ईष्ट नेपाल,मध्यपश्चिम बिश्व बिद्यालय सुर्खेत र महिला कल्याण सेवा हुम्लाको सहजिकरणमा यो गोष्ठिको आयोजना गरिएको हो । 

गोष्टिमा जिल्लाका सँचारकर्मिहरु, मानवअधिकारकर्मि, बिभिन्न गैरसरकारी सँस्थाका प्रतिनिधि,लगायत सरकारका सेवाप्रदायक सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको छ । गोष्टिको मुख्य उद्धेश्य सकारात्मक सोचको बिकास गरि कार्यान्वयनमा लगाउनु र समाजमा मानव अधिकारको बिकास भएको हरेक ब्यक्तिले महसुस गरेको अनुभुति गराउनु रहेको छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन