फागुन १२, विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा अध्ययरत एक विद्यार्थीलाई क्याम्पस अगाडी डोजरले किचेर गम्भिर घाईते बनाएको छ ।

विराटनगर- १८ का १९ वर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १२, विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा अध्ययरत एक विद्यार्थीलाई क्याम्पस अगाडी डोजरले किचेर गम्भिर घाईते बनाएको छ ।

विराटनगर- १८ का १९ वर्ष"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

डोजरले बिद्यार्थी किचेपछि बिराटनगरमा विद्यार्थी र प्रहरीबिच झडप

२०७३, १२ फाल्गुन बिहीबार ०८:००


फागुन १२, विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा अध्ययरत एक विद्यार्थीलाई क्याम्पस अगाडी डोजरले किचेर गम्भिर घाईते बनाएको छ ।

विराटनगर- १८ का १९ वर्षिय रुपेश यादववलाई आज बिहीबार दिउँसो डोजरले किचेर गम्भिर घाईते बनाएको हो । बिबियस दोस्रो वर्षमा अध्ययरत यादव पढाई सकेर घर जाने क्रममा सडक निमार्ण गर्दै गरेको डोजरले किचेको थियो । घाईते यादवको उपचार विराटनगरमा रहेको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । यादवको अवस्था चिन्ताजनक रहेको हस्पिटलले जनाएको छ ।

यादवलाई डोजरले किचेपछि आक्रोसित भएका विद्यार्थीको भिडले डोजरमा आगजनी समेत गरेको मोरङ प्रहरीले जनाएको छ । समयमै आगजनी स्थलमा प्रहरी पुग्न सफल भएपछि डोजरको केही भाग मात्र आगजनी भएको थियो । प्रहरीले आक्रोशित भिडलाई नियन्त्रण गर्न दुई राउण्ड हवाई फायर समेत गरेको विद्यार्थीहरुको भनाई छ । यता विद्यार्थीहरुले डोजर चालकलाई कारवाहीको माग गर्दै प्रदर्शनीमा उत्रिएका छन् । 

विराटनगरको रोडशेष चोकमा नाराबाजी गर्दै उनीहरुले नगर क्षेत्रको कलेज, स्कूलहरु समेत बन्द गराएका छन् । विद्यार्थीहरुले चालकलाई तत्काल कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा नाराबाजी गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना