१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पत्रकार महासंघ सल्यानको चौथो जिल्ला अधिवेशन जारी

१२ फाल्गुन २०७३, बिहीबार ११:३७

खकेन्द्र केसी/फागुन १२, सल्यान । नेपाल पत्रकार महासंघ सल्यानको चौथो जिल्ला अधिवेशनको लागी जिल्ला भित्र र जिल्ला बाहिर रहेका पत्रकारहरु सदरमुकाम खलंगामा भेला भएका छन । 

केहिबेर अगाडि जिल्ला विकास समिती सल्यानको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको प्रमुख आथित्यता रहेको थियो भने नेकपा एमाले सल्यनका नव निर्वाचित अध्यक्ष गोविन्द पुन, नेकपा माओबादिका डिल्लीराज शर्मा लगाएतको उपस्तिथी हेको थियो भने कार्यक्रमको भा अध्यक्ष पत्रकार महासंघ सल्यानका कार्यबहाक अध्यक्ष सनत कुमार शर्माले गरेका छन । 

अहिले बन्दशत्र जारी रहेको छ भने सचिव पुरुषेत्तम गिरी र कोषअध्यक्ष पवनकुमार वलीले समाजिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरिरहेकेका छन । 

पत्रकार महासंघ सल्यानको कार्यसमितिमा को हुने भन्ने कुरा बन्शत्र पछाडी थाहा हुन्छ भने, सहमति बाट जाने की निर्वाचन बाट जाने भन्ने कुरा अहले नै टुङगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन