सागर शर्मा/फागुन १३, प्युठान । प्युठानमा भएको जेसिभी दुर्घट्नामा एक जना मजदुरको ज्यान गएको छ ।

 मोटरबाटो निर्माणका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/फागुन १३, प्युठान । प्युठानमा भएको जेसिभी दुर्घट्नामा एक जना मजदुरको ज्यान गएको छ ।

 मोटरबाटो निर्माणका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा जेसीवि पल्टिंदा एकको मृत्यु

१३ फाल्गुन २०७३, शुक्रबार ०८:५३

सागर शर्मा/फागुन १३, प्युठान । प्युठानमा भएको जेसिभी दुर्घट्नामा एक जना मजदुरको ज्यान गएको छ ।

 मोटरबाटो निर्माणका लागि जाँदै गरेको रा १ क ३६६ नम्बरको डोजर शुक्रबार बिहान प्युठानको खाल ८ सिर्पगैरामा दुर्घटना भएको हो । 

स्वर्गद्धारी देखि रोल्पाको होलेरी जोड्ने मोटरबाटो निर्माणका लागि जाँदै गरेको उक्त जेसिवि पल्टिदा दाङ पुरन्धारा १ का अन्दाजी २०/२१ बर्षिया गोपाल के सि को घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

उनी सोही मोटरबाटोमा काम गर्ने मजदुर भएको प्रहरी श्रोतले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह