विशन क्षेत्री

पर्वत, १४ फागुन ।

पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको भवन शिलन्यास गरिएको छ । स्थानीय रवीन्द्र र जर्नादन मल्लले उपलब्ध गराएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विशन क्षेत्री

पर्वत, १४ फागुन ।

पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको भवन शिलन्यास गरिएको छ । स्थानीय रवीन्द्र र जर्नादन मल्लले उपलब्ध गराएको "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको भवन शिलान्यास

२०७३, १४ फाल्गुन शनिबार ११:३६

विशन क्षेत्री

पर्वत, १४ फागुन ।

पर्वत उद्योग वाणिज्य संघ मल्लाज उपशाखाको भवन शिलन्यास गरिएको छ । स्थानीय रवीन्द्र र जर्नादन मल्लले उपलब्ध गराएको आठ आना जग्गामा सामुदायीक प्रयोजनको सभाहल सहितको कार्यालय भवन निर्माण हुन लागेको हो । माझफाँट २ लामाखेतमा निर्माण हुन लागेको भवनको उपशाखाको छैटौँ साधारणसभाको अवसरमा पर्वत क्षेत्र न. १ का सांसद अर्जुन प्रसाद जोशीले भवनको शिलान्यास गरेका हुन् । उद्धाटनपश्चात कार्यक्रममा जोशीले विकासका लागि सबैको एकता र सहकार्य आवश्यकता पर्ने बताए । कार्यक्रममा नै सांसद जोशी सहित विभिन्न व्यक्ति तथा संस्थाहरुबाट छ लाख रुपैया सहयोग घोषणा भएको छ ।

२० लाख रुपैयाको लागतमा भवन निर्माण गर्ने लक्ष्य छ । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, पर्वत उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष टेकबहादुर जिसी व्यवसायीको तर्फबाट नविन जिसी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना