लामो खडेरी र  विगतका वर्षमा हिउँद लागे देखी  सामुदायीक वनहरुमा आगलागिका घटना सार्वजनीक हुने गरेको पर्वतमा  गत वर्ष दखी भने अग्नि रेखा काटेर वन जोगाउन उपभोक्ता समीतीहरु जुटेका छन ।  वन काटनी छाँटनी  गरीसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

 लामो खडेरी र  विगतका वर्षमा हिउँद लागे देखी  सामुदायीक वनहरुमा आगलागिका घटना सार्वजनीक हुने गरेको पर्वतमा  गत वर्ष दखी भने अग्नि रेखा काटेर वन जोगाउन उपभोक्ता समीतीहरु जुटेका छन ।  वन काटनी छाँटनी  गरीसक"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वन जोगाउँदै भडखोरे सामुदायीक वनका उपभोक्ता अग्नि रेखाले वनको सम्भावीत आगलागि न्युनीकरण गर्ने भनाई

२०७३, १५ फाल्गुन आईतवार ०८:४४

 

 लामो खडेरी र  विगतका वर्षमा हिउँद लागे देखी  सामुदायीक वनहरुमा आगलागिका घटना सार्वजनीक हुने गरेको पर्वतमा  गत वर्ष दखी भने अग्नि रेखा काटेर वन जोगाउन उपभोक्ता समीतीहरु जुटेका छन ।  वन काटनी छाँटनी  गरीसकेपनि  पात पतिङगर सोहोरेर वनको मध्य भागमा अग्नि रेखाको काटन स्थानीय जुटेका हुन । भडखोरे सामुदायीक वनका पदाधिकारीहरु  वन व्यवस्थापन गर्न यतिवेला अग्निरेखा काटन जुटेका हुन । राजमार्गसँग जोडीएर रहको वन जुन सुकै वेला आगलागिको जोखीममा रहेको भन्दै स्थानीयहरुले कुश्मा पोखरा राजमार्गको माथिल्लो भागमा अग्नि रेखा काटेका हुन । वनको मध्य भागमा पर्नेगरी  ८ मिटर चौडाको अग्नी रेखा कोर्न थालिएको भडखोरे सामुदायीक वन उपभोक्ता समीतीका अध्यक्ष खेम नाथ शर्माले जानकारी दिनुभयो । शर्माले २०३५ साल देखी संरक्षण रहँदै आएको वन जोगाउन  अग्नि रेखा काटन थालेको बताउनु भयो ।


एक सय  ६३ उपभोक्ता रहेको  सदरमुकामको वनमा उपभोक्ता थपिने क्रम बढेका कारण समस्या भएको समीतीले जनाउको हो ।  ७ समुहमा विभाजन गरेर वल्क निर्धारण गरेपछि अग्नि रेखा काटीने गरेको  समीतीले जनाएको छ । टोलि नेता चुनेर  वल्क अनुसार को जिम्मा टोलि नेताले लिने गरी अग्नी रेखा काटन थालिएको उपभोक्ता धुर्व शर्माले बताउनु भयो । हरेक वर्ष वन काटनी छाटनी गरेपछि अग्नि रेखा कोरेर वनको सरसफफाई गरीने गरेपछि वन राम्रो र हरावरा हुँदै आएको समीतीले बताएको छ । सबै उपभोक्ताहरुले जिम्मेवारी पुर्वम काम गर्ने हुनाले वन व्यवस्थापनमा सहज हुँदै आएको अध्यक्ष शर्माले जनाउनु भयो ।  वर्ष दुई पटक सम्म वनको अग्नि रेखा काट्दै आएको समीतीले जनाएको छ । लामो खडेरीलाई मध्यनगर गर्दै वन सुरक्षीत राख्न स्थानीयहरु  लागि परेका हुन ।

https://scontent.fdoh3-1.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fdoh3-1.fna.fbcdn.net/v/t34.0-12/

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना