पर्वत । पश्चिमाञ्चल महिला महोत्सवको तयारी अन्तिम चरणमा पुगको छ  । रेडियो दिदीबहिनीले आयोजना रहेको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पोखरामा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जनाएको     छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पश्चिमाञ्चल महिला महोत्सवको तयारी अन्तिम चरणमा पुगको छ  । रेडियो दिदीबहिनीले आयोजना रहेको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पोखरामा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जनाएको     छ ।

२०८२, १६ चैत्र सोमबार
पर्बत - PBT

महिला महोत्सव अन्तिम चरणमा

२०७३, १६ फाल्गुन सोमबार ०५:२२

पर्वत । पश्चिमाञ्चल महिला महोत्सवको तयारी अन्तिम चरणमा पुगको छ  । रेडियो दिदीबहिनीले आयोजना रहेको उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको पोखरामा आयोजिक पत्रकार सम्मेलनमा आयोजकले जनाएको     छ ।

१ सयौंं अन्तराष्टिूय श्रमिक महिला दिवसका अवसरमा स्थापना भएकोे रेडियोले स्थापना कालदेखिनै पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको  थियो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको भन्दै आयोजकले महोत्सव सफल हुनेमा विश्वास  लिएको छ ।

महोत्सवमा प्रथम दिदीबहिनी कप तथा राष्टिूय महिला भलिवल प्रतियोगिता,  रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, विद्यालयस्तरीय सामुहिक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता  हुने आयोजक तथा रेडियो दिदीबहिनिकी अध्यक्ष कल्पना चापागाईले बताइन् । उनले  महोत्सवमा महोत्सवमा उत्कृष्ट ¥याली प्रदर्शन प्रतियोगिता, निःशुल्क स्वास्थ्य शिविर, विभिन्न राष्टिूयस्तरका लोक गायक गायिकाहरुको सांगीतिक प्रस्तुती, हाँस्य व्याङ्गय प्रस्तुती, जनचेतनामूलक कार्यक्रम समेत हुने बताइन् ।

सोही कार्यक्रममा  यसैगरि १ सयजना जेष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला अपाङ्गलाई सम्मान गरिने तयारी भैराखेको उनले बताइन् । महोत्सवमा  महिला उद्यमी तथा समाजमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान  गर्ने कार्यक्रम रहेको बताईएको छ । महोत्सवमा पशु प्रदर्शनी तथा कृषि प्रर्दशनी समेत हुनेछ ।

महोत्सबको मुख्य प्रायोजक नेपाल टेलिकम रहेको छ । यहि  फागुन २४ देखि ३० गतेसम्म महोत्सव संचालन हुनेछ । ९५ प्रतिशत स्टल बुकिङ, ९० प्रतिशत पुरा भएको  आयोजकले जनाएको छ ।

महोत्सवको जेष्ठ नागरिक, अनाथ, अपाङ, एकल महिलाहरुको सम्मान तथा प्रोमोट गर्ने मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ । कार्यक्रममा रत्यौली प्रतियोगिताका  २० समुह , भजन प्रतियोगिताका २५m समुह र विद्यालय स्तरीय  नृत्य प्रतियोगितामा  ३५ समुहले प्रतिपर्दा गर्ने आयोजकले जनाएको छ ।

पशुति शर्मा , लामजी खाँड, राधिका हमाल, राजन कार्की देवी घर्ति , टिका पुन, कालिप्रसाद बास्कोटा लगायतका कलाकारहरुको प्रस्तुती रहने बताइएको छ । टिकट दस्तुर ५० रहने बताईको छ । ३० लाख खर्च भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना