संजय रेग्मी

फागुन १७, पर्वतको कुश्मा नगरपालिका ५ खुरकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा रहेको धा धान्याञ्चल कोष परिचालन समितिको १३ औं "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संजय रेग्मी

फागुन १७, पर्वतको कुश्मा नगरपालिका ५ खुरकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा रहेको धा धान्याञ्चल कोष परिचालन समितिको १३ औं "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालिका मा.वि.धन धान्याञ्चल कोष परिचालन समितिको साधारण सभा सम्पन्न

२०७३, १७ फाल्गुन मंगलवार १२:२४

संजय रेग्मी

फागुन १७, पर्वतको कुश्मा नगरपालिका ५ खुरकोटमा रहेको कालिका माध्यमिक विद्यालयमा रहेको धा धान्याञ्चल कोष परिचालन समितिको १३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सधारण सभामा समितिका कोषाध्यक्ष गुप्तनिधि शर्माले एक बर्ष भरीको आय ब्यय तथा कोष परिचालन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कोषमा कुल रकम ९३ लाख, ७९ हजार, ६ सय ४६ रुपैयाँ रहेको जानकारी दिनुभयो । जस अन्तर्गत गाउँमा लगानी गरिएको मध्ये ५ लाख ९० हजार रुपैयाँ असुल हुन बाँकी रहेको छ ।

२०६१ सालमा विद्यालयमा लगाईएको महायज्ञमा खर्च कटाएर २४ लाख रुपैयाँ बचत रहेको थियो । समितिलाई आप्mनै बिधान निर्माण गरी गाउँमा गरेको लगानीबाट १२ बर्षको अबधिमा उक्त रकम ९३ लाख पुगेको हो । समिति मार्पmत नै पैसा उपलब्ध भएर विद्यालयमा बिभिन्न शैक्षिक तथा भौतिक निर्माणका कार्यहरु हुँदै आएका छन । 

Displaying Khurkot.jpg

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना