फागुन १८, दाङ । दाङमा जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन । 

बुधवार दिँउसो पश्चिमबाट तुलसीपुरतर्फ आउदै गरेको लु १ ज ३४०४ नम्बरको जिप पबन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १८, दाङ । दाङमा जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन । 

बुधवार दिँउसो पश्चिमबाट तुलसीपुरतर्फ आउदै गरेको लु १ ज ३४०४ नम्बरको जिप पबन"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा जिप दुर्घटना हुँदा तीन जना घाईते

१८ फाल्गुन २०७३, बुधबार १६:१८


फागुन १८, दाङ । दाङमा जिप दुर्घटना हुँदा तीन जना घाईते भएका छन । 

बुधवार दिँउसो पश्चिमबाट तुलसीपुरतर्फ आउदै गरेको लु १ ज ३४०४ नम्बरको जिप पबननगर ५ मा दुर्घटना हुँदा तीन जना व्यक्ति घाईते भएका हुन ।

घाईते हुनेहरुमा श्रिंगाउ ९ की देबी बिक, पुरनधारा ८ का प्रकाश गुर्ताल र सल्यान त्रिबेणी निवासी धनसरी बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

सांघुरो बाटोका कारण जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट