महेन्द्र जिसी  पर्वत  फाल्गुन 

लोकतान्त्रीक मान्यता अनुसार  अधिवेशन पछि  चयन हुने पदाधिकारीहरुद्धारा नयाँ कार्य समीती बन्ने गर्दछ ।   र नयाँ पदाधिकारीह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी  पर्वत  फाल्गुन 

लोकतान्त्रीक मान्यता अनुसार  अधिवेशन पछि  चयन हुने पदाधिकारीहरुद्धारा नयाँ कार्य समीती बन्ने गर्दछ ।   र नयाँ पदाधिकारीह"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कार्यविधि र कार्यगत सर्त विपरीतका पदाधिकारीले संयोजक ताक्दा शान्ती समीतीमा असान्ती मौलाउँदै

२० फाल्गुन २०७३, शुक्रबार ०५:२०

महेन्द्र जिसी  पर्वत  फाल्गुन 

लोकतान्त्रीक मान्यता अनुसार  अधिवेशन पछि  चयन हुने पदाधिकारीहरुद्धारा नयाँ कार्य समीती बन्ने गर्दछ ।   र नयाँ पदाधिकारीहरु मार्फत उक्त संस्थाले प्रतिनिधित्व गरेको  विषय गत संघ संस्थाको  पद भार लिने गर्दछन । तर  एक संस्थाले लोकतान्त्रीक मान्यता नमान्दा जिल्ला कै शान्ती यतिवेला भङग भएको छ ।  

नेपाल पत्रकार महासंघ पर्वतमा पुर्व उपाध्यक्षले  पदभार छोडन नमान्दा  स्थानीय शान्ती समीती पर्वतमा  यतिवेला  विवाद चुलीदै आएको छ ।  पुर्व उपाध्यक्ष तथा गोरखा पत्र दैनीकीका जिल्ला प्रतिनिधि गणेश पौडेलले  शान्ती समीती मार्फत लिदै आएको सेवा  सुविधा छोडन नमान्दा  शान्ती समीतीमा खलवल आएको हो । पदिय लोभ र आँफु अनुकुल बजेट हत्याउन गैर पदाधिकारीहरुले संयोजक ताक्दा समीतीको नियमीत  वैठक समेत बस्न सकेको छैन ।  शान्ति समितिको कार्यविधिमा स्पष्ट रुपमा पत्रकारको तर्फबाट नेपाल पत्रकार महासंघ शाखाको कार्यसमितिको पदाधिकारीले प्रतिनिधित्व गर्ने कुरा उल्लेख गरिएतापनि  कार्य विधि विपरीत  पौडेलले पदको दावी गर्दा  थप किचलो मच्चीएको हो । वर्तमान संयोजक सोमलाल आर्चयले  संस्था मार्फत प्रतिनित्व गर्ने पदाधिकारी कार्यसमीती भित्रको हुनु पर्ने  कार्याविधि अनुसार  कार्यासमीतीको निर्याण मार्फत संस्थागत प्रतिनिधित्व आउनु पर्ने  व्याक्ति गत स्वात पुर्ती गर्न गैर व्याक्तिले संयोजक हत्याउँन खोज्दा समस्या भएको बताउनु भयो ।

 

कार्यालयको  कार्य गत सर्तमा पनि   समीतीमा प्रतिनिधित्व गर्ने  व्याक्ति संस्थाको कार्यासमीतीको पदाधिकारी हुनुपर्ने प्रावधान रहेको छ ।   कार्य गत सर्तमा  ६ महीनामा संयोजक परिवर्तन हुने व्यवस्था गरीएको छ । तर व्यात्ति गत स्वार्थ  दलिय स्वार्थमा  तीन महीनामा नै संयोजक परिवर्तन गराउन दवाब आईरहेको समीतीले बताएको हो । संस्थागत हित भन्दा पनि व्याक्तिगत स्वार्थ पुर्तीमा  संस्थाको पदलाई दूरुपयोग गर्ने प्रचलनको हावी हुन थालेको पुर्व संयोजकहरुले बताएका छन । पुर्व संयोजक तेजेन्द्र पौडेलले संस्थागत हित भन्दा व्याक्ति गत हितमा पद बाढने काम भईरहेको बताउनु भयो । द्धन्द पिडीतको समस्या समाधान भन्दा पनि दलिय ईसारामा  समीती संयोजक बन्ने  होडवाजीका कारण अशान्ती मौलाएको पौडेललको भनाई छ ।

 यसरी पर्वतमा  दश वर्षे द्धन्दका  घाउहरुलाई समाधान गर्दै जिल्लामा स्थायी शान्ती  कायम गराउन शन्तामा नै  किचालो मच्चिएको छ । नैतीकता र लोकतान्त्रीक मान्यताका अनुसार  नयाँ कार्यसमीती चयन भईसकेपछि छोडनु पर्ने पद  पत्रकार जस्तो गरीमा बोकेको  संस्थाका  पुर्व उपाध्यक्षले छोडन नमान्दा  पत्रकार जगतमा आँच आउनुको साथै  जिल्लामा थप अशान्ती मौलाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट