धिराज आर.सी./फागुन २०, जाजरकोट । जाजरकोटमा १३ बर्षिय एक बालिका बलात्कृत भएकी छन् । 

भेरीमालिका नगरपालिका–११ मटेलाकी बालिकालाई बलात्कार गरेको अभियोगमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धिराज आर.सी./फागुन २०, जाजरकोट । जाजरकोटमा १३ बर्षिय एक बालिका बलात्कृत भएकी छन् । 

भेरीमालिका नगरपालिका–११ मटेलाकी बालिकालाई बलात्कार गरेको अभियोगमा "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा १३ बर्षीय बालिका बलात्कृत

२०७३, २० फाल्गुन शुक्रबार १२:४९

धिराज आर.सी./फागुन २०, जाजरकोट । जाजरकोटमा १३ बर्षिय एक बालिका बलात्कृत भएकी छन् । 

भेरीमालिका नगरपालिका–११ मटेलाकी बालिकालाई बलात्कार गरेको अभियोगमा भेरीमालिका नगरपालिका–११ मटेलाका इन्द्रबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

विहिवार दिउँसो बालिकालाई ललाईफकाई भेरीनदीको किनारमा लगेर बलात्कार गरेको पिडितका बाबुले बताए । सुस्तमनस्थिति भएकी ती बालिका स्थानिय एक विद्यालयमा सात कक्षामा अध्ययनरत छन् । बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि बलात्कृत भएको चिकित्सकले पुष्टि गरिसकेका छन् ।

पिडित पक्षले जर्वजस्ती करणी उद्योगमा किटानी जाहेरी सहित प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना