दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपाल सरकारले संचालन गरेको एक घर एक रोजगार कार्यक्रम अन्तर्गत कालिकोटमा संचालित कर्नाली रोजगारमा काम गर्ने काम दारहरुका लागि कोटवाड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपाल सरकारले संचालन गरेको एक घर एक रोजगार कार्यक्रम अन्तर्गत कालिकोटमा संचालित कर्नाली रोजगारमा काम गर्ने काम दारहरुका लागि कोटवाड"/>

२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

धुलो धुवाँबाट बच्न कालिकोटका कामदारलाई मास्क वितरण

२० फाल्गुन २०७३, शुक्रबार १३:२७


दलसिंह गिरी/फागुन २०, कालिकोट । नेपाल सरकारले संचालन गरेको एक घर एक रोजगार कार्यक्रम अन्तर्गत कालिकोटमा संचालित कर्नाली रोजगारमा काम गर्ने काम दारहरुका लागि कोटवाडा स्वास्थ्य केन्द्रले मास्क वितरण गरेको छ । 

कर्नाली रोजगारको शिलशिलामा कोटवाडामा संचालित सडक निर्माणमा काम गर्ने करिव १ सय ६० जना कामदारलाई धुलो र धुवाबाट बच्न स्वास्थ्य केन्द्रबाट मास्क वितरण गरिएको हो । 

कोटवाडा स्वास्थ्य केन्द्रका सहायक इन्चार्ज प्रकाश विष्टले कामदारलाई मास्क वितरण गर्नुका साथै प्राथमिक उपचारका लागि उपचार सामाग्री समेत उपलब्ध गराइएको कोटवाडाबाट सन्दीप विष्टले टेलिफोन मार्फत जानकारी दिनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो