फागुन २१, दाङ । दाङमा पार्कीङ गरेर राखेको बसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही १० स्वर्गद्धारी टोलमा पार्किङ गरी राखिएको ना ३ ख ९०२२ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, दाङ । दाङमा पार्कीङ गरेर राखेको बसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही १० स्वर्गद्धारी टोलमा पार्किङ गरी राखिएको ना ३ ख ९०२२ "/>

२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा पार्कीङ गरिराखेको बसमा आगलागी, एकको मृत्‍यु

२०७३, २१ फाल्गुन शनिबार ०७:२१


फागुन २१, दाङ । दाङमा पार्कीङ गरेर राखेको बसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही १० स्वर्गद्धारी टोलमा पार्किङ गरी राखिएको ना ३ ख ९०२२ नम्वरको वसमा शनिवार विहान करिब १: ३० बजेतिर आगलागि भएको थियो ।

आगलागी भएको थाहा पाएपछी नेपाल प्रहरी र  घोराही नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो । घोराही-रोल्पा चल्ने राप्ती अञ्चल सार्वजनिक यातायातको बस घोराही ११ रतनपुर निवासी लक्ष्मण डिसीको रहेको प्रहरीले जनाएको छ ।  


प्रहरीले वसमा आगो लाग्दा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान गरेको छ । मृतक अन्दाजी २५ बर्ष जतिको रहेपनि अनुहार, हात खुट्टा एंव शरिरका विभिन्न भाग जलेकोले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

मृतक युवकले चुरोट खाएर फालेको ठुटाबाटै आगो सल्किएको हुनसक्ने भन्दै अनुसन्धान पछि मात्रै सत्य तथ्य खुल्ने दाङ प्रहरीले जनाएको छ । मृतकको शव पोष्ट मार्टमका लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा लगिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने