महेन्द्र जिसी 

 पोखरा देखी  वाग्लुङ जोडने भुपीशेरचन राजमार्गको  सञ्चालन भएपनि कुश्माको बजार  विस्तार भएको बुझिन्छ । &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी 

 पोखरा देखी  वाग्लुङ जोडने भुपीशेरचन राजमार्गको  सञ्चालन भएपनि कुश्माको बजार  विस्तार भएको बुझिन्छ । &"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निर्माण भएको तीन दशक सम्म पनि राजमार्गको स्तारोन्नती हुन सकेन

२१ फाल्गुन २०७३, शनिबार ०८:१४

महेन्द्र जिसी 

 पोखरा देखी  वाग्लुङ जोडने भुपीशेरचन राजमार्गको  सञ्चालन भएपनि कुश्माको बजार  विस्तार भएको बुझिन्छ ।   सडक विस्तार भएसँगै यहाँको बजार र सदरमुकामको स्थापना गरीएको हो ।   पर्वत जिल्लाको सदरमुकामको रुपमा रहेको कुश्मा बजारलाई राजमार्गले छोएर गएका कारण यहाँको आर्थिक सामाजीक , शैक्षीकसँगै स्थानीयको जिवन स्तर उकासीएको हो ।

 सदरमुकामबासीको जिवन स्तर उकासीँदै  गएको भएपनि  राजमार्गको स्थर उकासीन नसक्दा दिनानु दिन दुर्घटना र यात्राको  जोखीम बढदै गएको छ ।  २०४२ सालमा निर्माण भएको राजमार्गको  स्तरोन्नती हुन नसक्दा    सर्वसाधरणको यात्रा कष्टकर बन्दै गएको छ ।

 राजमार्ग सुचारु भएको  तीन दशक वितिसक्दा समेत सडक विस्तार र स्तारोन्नतीमा स्थानीय जनप्रतिनिधिहरुले चासो नदेखाउँदा राजमार्ग दिनानुदिन कमजोर बन्दै गएको हो ।   जिल्ला सदरमुकामलाई छुने  नेपालको पुर्व पश्चिम राजमार्गको रुपमा रहेको राजमार्गको  ३० मिटर विस्तारको योजना रहेको भएपनि सरकारी निकायको वेवास्था बढदा थप जोखीम बढेको हो ।

 तीन दशक सम्म सवारी र सवारी धनीमा व्यापक परिवर्तन आएको भएपनि सडकमा  कुनै परिवर्तन नआउँदा आधुनिक सवारी सडक भन्दा बढी फैलिएका कारण पनि राजमार्ग सागुरीन थालेको छ । स– साना सवारीका लागि सडकको दायाँ वायाँ ठाँउँ नहुँदा दिनहुँ  सवारी दुर्घटनाको जोखीक जिल्लामा बढदै गएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट