२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पत्रकार महासंघको उच्च गरिमालाई कायम राख्न यूनियनले पहल गर्ने

२०७३, २१ फाल्गुन शनिबार ०९:४२

फागुन २१, अछाम । नेपाल प्रेस यूनियन जिल्ला शाखा अछामले भोली हुने नेपाल पत्रकार महासंघ अछाम शाखाको अधिबेशन सफल पार्न जिल्ला स्थित सबै पत्रकार र पत्रकाहरुका संघसंगठनहरु संग सहमती सहकार्य र एकताका साथ अघि बढ्ने निणय गरेको छ । 

नेपाल प्रेस यूनियन अछाम शाखाका अध्यक्ष जनकराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले पत्रकारहरुको हक हित र जिल्लाको पत्रकारीताको थप विकासका लागी महासंघको उच्च गरिमालाई कायम राख्न यूनियनका तर्फबाट पहल थर्ने निर्णय गरेको छ । 

प्रेस यूनियन जिल्ला शाखा अछामको मंगलसेनमा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको अधिबेशन सफल पार्नका लागी यूनियनको तर्फबाट अध्यक्ष जनकराज भण्डारी र पूर्व अध्यक्ष यज्ञराज ढुगानालाई जिम्मेवारी दिने निर्णय गरेको यूनियनका सचिव पूर्णबहादुर खड्काले जानकारी दिनुभएको छ । पत्रकार महासंघको भोली सुदुरपश्चिमका ९ वटै जिल्लामा जिल्ला अधिवेशन हुदैछ । गिता कुवँरको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार