२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सोमनाथलाई नमुनाटोल वनाउने उद्देश्ले उपसमिति गठन

२०७३, २१ फाल्गुन शनिबार १२:३५

रमेश भुसाल/फागुन २१, नवलपरासी । नवलपरासी सुनवल १ सोमनाथ टोललाई नमुना टोल वनाउने उद्देश्यले आज शनिवार सोमनाथ टोल सुधार समितिका अध्यक्ष संकर प्रसाद उपाध्यायको अध्यक्षतामा वसेको वैठकले सोमनाथ टोल उपसमिति गठन गरेको छ । 

नयाँ उपसमितिको अध्यक्षमा याम वहादुर थापा उपाध्यक्षमा गंगा पौडेल, सचिवमा रमेश भुसाल, सहसचिवमा भुमिदत्त काफ्ले र कोषाध्यक्षमा विष्णु पौडेल शर्मा गरि १७ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । 

त्यस्तै टोलाई सुरक्षित सरसफाई मर्यादित एवम ब्यवस्थीत गर्नको निम्ती टोलमा शाइरन जोड्ने, सरसफाई गर्ने सामुहिक रुपमा मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गर्ने टोलमा आई पर्ने भवितब्य घटनाहरुमा सहयोग र साथ दिने फोहोर जथाभावि फालेमा जरिवाना समेत गर्ने लागाएतका निर्णय हरु भएको सचिव रमेश भुसालले वताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न