२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

ब्रम्हकुमारीद्वारा शिव चैतन्य झाँकीको आयोजना

२०७३, २१ फाल्गुन शनिबार १२:३७

फागुन २१, बीरगंज । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र वीरगंजद्वारा महाशिवरात्री पर्वको अवसरमा यस बर्ष ढिलो गरी भोली शिव चैतन्य झाकी सहितको ¥याली वीरगंजमा निस्कने भएको छ ।  ब्रम्हकुमारी राजयोग सेवा केन्द्रद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यस बर्ष शिवरात्री पर्वको अवसरमा वीरगंजबाट २ सय ५० भन्दा बढी शिवभक्तहरुलाई माउण्ट आबु लगिएको र यसैकारणले कार्यक्रम केही दिन ढिला भएको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र बीरगंजकी मुख्य संचालिका रविना दिदीले बताउनु भयो । 

भोली विहान ७ बजे निस्कने शिव चैतन्य झाकी सहितको ¥यालीले नगर परिक्रमा गर्ने र रामटोल, मुर्ली बगैचा, विर्ता चोक लगायतका स्थानबाट शान्ति ¥याली निस्कने र ¥याली आदर्शनगर रंगशालामा पुगेर प्रवचन सभा परिणत हुने रविना दिदीले जानकारी दिनु भयो । 

रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको प्रमुख आतिथ्यमा सम्पन्न पत्रकार सम्मेलनमा स्वतन्त्र मानव अधिकार समाजका अध्यक्ष कृष्णकुमार खनाल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य गोकुल भाईले दिनु भएको थियो भने कार्यक्रमको सहजिकरण ब्रम्हकुमारी बेली बहिनीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न