२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बोङ्गादोभानमा दलित सञ्जालको वडा समिति गठन

२२ फाल्गुन २०७३, आईतवार ०२:३७

सरिता गोतामे/फागुन २२, बागलुङ्ग । बोङ्गादोभान दलित सञ्जालको आयोजनामा गाविसको वडा नम्बर–५ मा भएको भेलाले वडा सञ्जाल गठन गरेको छ । 

भेलाले सेरबहादुर रसाईलीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भविन्द्र रसाईली, सचिव प्रेम नेपाली, सहसचिव भानेन्द्र रसाईली र कोषाध्यक्ष डिलमायाँ रसाईली रहनुभएको छ । 

सदस्यमा केसमला रसाईली, नरकुमारी रसाईली, सानदेवि रसाईली, बुद्धि गोतामे, थमबहादुर रसाईली, खिमबहादुर रसाईली, टेकराम रसाईली र किस्मत गोतामे रहनुभएको छ । 

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा दलित नेता सुर्य सिरपालीले दालित समुदाय संगठन भएर विभेद अन्त्य र समान अधिकारको अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सचेतना र आर्थिक आत्मनिर्भरताले मात्र दलित पछाडि परेको दलित समुदायलाई अघि बढाउन सकिने भन्दै संबैधानिक व्यवस्था र अधिकारको बारेमा सचेत रहन सवैलाई अग्रह गर्नुभयो । 

कार्याक्रममा भविन्द्र रसाईली, मिना विक, भानेन्द्र रसाईली लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम हिरादेवि रसाईलीको अध्यक्षता र पुर्णबहादुर सिरपालीको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो