https://scontent-cdg2-1.xx.fbcdn.net/v/t1.0-9/ Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... https://scontent-cdg2-1.xx.fbcdn.net/v/t1.0-9/
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नीति विपरीत पौडेल शान्ति समितिको संयोजकमा चयन

२२ फाल्गुन २०७३, आईतवार ०७:५९

https://scontent-cdg2-1.xx.fbcdn.net/v/t1.0-9/पर्वत । शान्ति समिति र पत्रकार महासंघको पर्वतको निति विपरित शान्ति समिति पर्वतको संयोजकमा पत्रकार गणेश पौडेल चयन भएका छन् ।

शान्ति समितिको संयोजकको समय अवधि ६ महिनाको भएता पनि भागबण्डाका आधारमा तीन महिने संयोजक बन्ने होडबाजीले उनले शान्ति समितिको संयोजक बनाएको हो । पत्रकार महासंघको प्रतिनिधित्व गरेर पौडेल संयोजक बनेता पनि उनी पत्रकार महासंघको नीति विपरित संयोजक बनेको भन्दै पत्रकार महासंघका विरोध भैराखेको छ । महासंघको कार्य समितिमा हुनुपर्ने र सोही अनुसार महासंघले सिफारिस गर्नुपर्नेमा पौडेल दुर्गाप्रसाद शार्माको नेतृत्वको महासंघले सिफारिस गरेको आधारमा संयोज बनेको बुझिएको छ । 

भर्खर नवनिर्वाचित महासंघको कार्य समितिमा पौडेल सदस्य नरहेता पनि उनी शान्ति समितिको संयोजकमा सिफारिस हुनु नीति बाहिर रहेको भन्दै पत्रकारहरु विच मतभेत शुरु भएको छ । अरुले गलत गरे औला उठाउने पत्रकार आफै पदको लोभमा परि नीति र मर्यादा उल्लघन गरी जानुले गम्भीर प्रश्न चिन्ह उठाएको छ ।


छविलाल तिवारी नेतृत्वको पत्रकार महासंघ जिल्ला शाखा पर्वतमा यसले चर्को विवाद पैदा गरेको छ । तिवारी नेतृत्वको महासंघले एक महिना नवित्दै नीति बाहिर काम गरेको भन्दै महासंघ आवद्ध पत्रकारहरु रुष्ट बनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट