राम नारायण पंडित/फागुन २२, सिरहा । सिरहामा स्वास्थ्यकर्मीको आन्दोलनका कारण एक लाख ३२ हजार ३६  बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् । 

राज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/फागुन २२, सिरहा । सिरहामा स्वास्थ्यकर्मीको आन्दोलनका कारण एक लाख ३२ हजार ३६  बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् । 

राज"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आन्दोलनका कारण एक लाख बढी बालबालिका खोपबाट बन्चित

२०७३, २२ फाल्गुन आईतवार १२:५१

राम नारायण पंडित/फागुन २२, सिरहा । सिरहामा स्वास्थ्यकर्मीको आन्दोलनका कारण एक लाख ३२ हजार ३६  बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् । 

राज्यले आफ्नो मागको सम्वोधन नगरेकाले समयमै पोलियो थोपा खुवाउन नसकिएको स्वास्थ्यकर्मी युनियन सिरहाका अध्यक्ष रामसेवक यादवले जानकारी दिए । निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माँग राखी आन्दोलनमा रहेका सिरहाका स्वास्थ्यकर्मीले सम्पूर्ण सेवाहरु बन्द गरी धर्नामा रहेकाले आफूहरुले सरकारले तोकेको समयमा पोलियो थोपा खुवाउन नसकिएको अध्यक्ष यादवले बताए । 

आइतबार केन्द्रिय स्तरको ट्रेड युनियनले मानवअधिकार र बालबालिकाका सवालमा लचक भई आन्दोलनमै रहेर पोलियो थोपा खुवाउन अनुरोध गरेपछि हामी आन्दोलनमै रहेर सोमबारदेखि बालबालीकालाई पोलियो थोपा खुवाउने अध्यक्ष यादबले बताए । 

सरकारले पोलियो थोपा खुवाउन छुटेका काठमाडौ उपत्यकाका तीनवटै जिल्ला सहित तराइका १५ जिल्लामा शनिवार र आईतबार पाँच वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउन आव्हान गरिएको भएपनि सिरहामा स्वास्थकर्मीका आन्दोलनका काराण पोलियो थोपा खुवाएको छैन । 

यता जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका खोप अधिकृत शिवचन्द्र ठाकुरले  मंगलबार सम्ममा कोही बालबालिका नछुट्ने गरी खोप खुवाउने बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न