पर्वत । जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीले ताला लगाएका छन् । नेपाल सरकारको स्वस्थ्य मन्त्रालयले स्तरवृद्धि भएका स्वस्थ्य कर्मचारीहरुको पद पदस्थापन नगरेको र  हाल सम्म पनी जिम्मेवारी नदिएको आरोप लगाउदै उनीहरुले आइतब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीले ताला लगाएका छन् । नेपाल सरकारको स्वस्थ्य मन्त्रालयले स्तरवृद्धि भएका स्वस्थ्य कर्मचारीहरुको पद पदस्थापन नगरेको र  हाल सम्म पनी जिम्मेवारी नदिएको आरोप लगाउदै उनीहरुले आइतब"/>
१४ माघ २०८२, मंगलवार
पर्बत - PBT

जिल्ला स्वास्थ्य कार्यालयमा तालाबन्दी

२३ फाल्गुन २०७३, सोमबार ०५:५३

पर्वत । जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीले ताला लगाएका छन् । नेपाल सरकारको स्वस्थ्य मन्त्रालयले स्तरवृद्धि भएका स्वस्थ्य कर्मचारीहरुको पद पदस्थापन नगरेको र  हाल सम्म पनी जिम्मेवारी नदिएको आरोप लगाउदै उनीहरुले आइतबार विरोध स्वरुप स्वास्थ्य कार्यालय पर्वतमा ताला लगाएर धर्ना दिएका हुन् । स्वास्थ्य सेवा ऐनको दफा ९ ख तुरुन्त कार्यन्वयन गर भन्ने    नाराका साथ आइतबार जनस्वस्थ्य कार्यालय पर्वतमा संयुक्त टे«ड यूनियनले धर्ना बसेको हो ।  धर्नाका कारण यहि महिनामा हुने भनिएको हात्तीपाइले रोग नियन्त्रण अभियान कार्यक्रम समेत प्रभावित भएको छ ।

 यूनियनले पटकपटक मन्त्रालयमा ज्ञापन पत्र वुझाएपनि कार्यन्वय नभए पछि हाल ३ महिना देखी पर्वत लगाएत देशभरका स्वस्थ्यकर्मी आन्दोलनमा लागेको संयोजक रुद्र शर्माले बताए ।  सर्वोच्च अदालतले ऐन वमोजिम कार्यन्वयन गर्नका लागी आदेश दिए पनि हाल सम्म मन्त्रालय वाट ऐन कार्यन्वयनका लागी ठोस कदम नचालेको संयुक्त टे«ड यूनियनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट