पर्वत । नेपाल राष्ट्रिय कर्मचारी महासंघ प्रदेश ४ को एकता भेला पोखरामा सम्पन्न भएको छ । एकता भेलाले अर्जुन कुमार थापा नेतृत्वमा १३ सदस्यीय प्रदेश ४ कमिटि गठन गरेको हो । कमिटिको उप संयोजकमा खिला शर्मा, सचिवमा तारा सुवेदी रहेका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नेपाल राष्ट्रिय कर्मचारी महासंघ प्रदेश ४ को एकता भेला पोखरामा सम्पन्न भएको छ । एकता भेलाले अर्जुन कुमार थापा नेतृत्वमा १३ सदस्यीय प्रदेश ४ कमिटि गठन गरेको हो । कमिटिको उप संयोजकमा खिला शर्मा, सचिवमा तारा सुवेदी रहेका छन्"/>
२०८२, १६ चैत्र सोमबार
पर्बत - PBT

एकता भेला सम्पन्न

२०७३, २३ फाल्गुन सोमबार ०५:५७

पर्वत । नेपाल राष्ट्रिय कर्मचारी महासंघ प्रदेश ४ को एकता भेला पोखरामा सम्पन्न भएको छ । एकता भेलाले अर्जुन कुमार थापा नेतृत्वमा १३ सदस्यीय प्रदेश ४ कमिटि गठन गरेको हो । कमिटिको उप संयोजकमा खिला शर्मा, सचिवमा तारा सुवेदी रहेका छन् । 

कार्य समितिका सदस्यहरुमा जिल्ला कार्य समितिबाट प्रतिनिधि छनोट गरी सदस्य चयन गर्ने निर्णय भएको छ । पर्वतबाट प्रदेश ४ को सदस्यमा  डिल्लीराम रेग्मी सर्वसहमत रुपमा चयन भएका छन् ।नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि रावलले स्थानीय तह चुनावको एक्केबद्धता जनाउँदै अगाडी लाग्नुपर्नेमा जोड दिए । उनले चुनावमा कर्मचारीको पनि भूमिका निर्वाह गर्नुपर्ने भन्दै आफ्नो संगठनलाई तयार रहन आग्रह      गरे ।  दयाराम बस्यालको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न