२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

शिक्षक बिद्यालयमा उपस्थित नहुँदा ताला लगाइयो

२०७३, २३ फाल्गुन सोमबार ०७:५७

धिराज आर.सी./फागुन २३, जाजरकोट । जाजरकोटमा शिक्षकहरु उपस्थित नहुँदा बिद्यालय व्यवस्थापन समिति र अविभाबकहरुले बिद्यालयमा अनिश्चितकालीन ताला लगाएका छन् ।

डाडागाँउ २ कलपतमा रहेको श्री शिवशंकर प्रथामिक बिद्यालयमा दरबन्दी शिक्षकको संख्या ३ रहेपनि बिद्यालयमा १५ दिनसम्मा कुनैपनि शिक्षकहरु उपस्थित नभएपछि पिसिएफ र कक्षा १२ का शिक्षण सिकाइमा आएका बिद्यार्थीहरुले मात्र पठन पाठन गरिरहेक थिए ।  आइतबार बिद्यालय व्यवस्थापन समिति र अविभाबकहरुले अनिश्चत कालकालागी बिद्यालयमा तालाबन्दि गरेका छन । 

त्यस्तै प्राथमिक तहका बिद्यालयमा अध्ययन गरेका बिद्यार्थी छात्रा, दलित छात्र र छात्राहरले पौष महिानामा पाउनुपर्ने छात्रवृत्ति अझसम्म नपाएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण वहादुर पुनले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न