फागुन २४, काठमाडौं । मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि सप्तरी प्रशसानले राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २४, काठमाडौं । मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि सप्तरी प्रशसानले राजविराज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

"/>
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोर्चाको आन्दोलन उग्र बनेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु

२४ फाल्गुन २०७३, मंगलवार ०८:२१

फागुन २४, काठमाडौं । मधेसी मोर्चाको आन्दोलन उग्र बन्दै गएपछि सप्तरी प्रशसानले राजविराज क्षेत्रमा मंगलबार दिउँसो एक बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो ।

आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए ।

  मोर्चाका कार्यकर्ताले राजविराजमा रहेको स्थानीय शान्ति समितिको कार्यालयमा आगजनी, औद्योगिक क्षेत्रमा र मानव अधिकार आयोगको गाडीमा पनि गरेका थिए । सोमबार एमाले सभा बिथोल्न खोज्दा सप्तरीमा प्रहरीको गोली लागि तीन जनाको ज्यान गएपछि मोर्चाले अनिश्चितकालीन सप्तरी बन्द घोषणा गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने