फागुन २५, अर्घाखाँची । अर्घाखाँचीको खिदीम गाविसमा पुर्ण सरसफाई सम्बन्धि कृयाकलापको बारेमा शिक्षक, अभिभावक र विद्यार्थीहरुको लागि दुई दिने तालिम सम्पन्न भएको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, अर्घाखाँची । अर्घाखाँचीको खिदीम गाविसमा पुर्ण सरसफाई सम्बन्धि कृयाकलापको बारेमा शिक्षक, अभिभावक र विद्यार्थीहरुको लागि दुई दिने तालिम सम्पन्न भएको छ ।<"/>
2026-10-18 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

खिदीममा पुर्ण सरसफाई सम्बन्धि तालिम सम्पन्न

फागुन २५, अर्घाखाँची । अर्घाखाँचीको खिदीम गाविसमा पुर्ण सरसफाई सम्बन्धि कृयाकलापको बारेमा शिक्षक, अभिभावक र विद्यार्थीहरुको लागि दुई दिने तालिम सम्पन्न भएको छ ।

सरसफाईको महत्व र आबस्यक्ताको बारेमा जानकारी गराउदै विद्यालय सेवा क्षेत्रलाई पुर्ण सरसफाईयुक्त सेवा क्षेत्र बनाउने विषयमा तालिम प्रदान गरिएको थियो ।

लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरण र फण्डबोर्डको सहयोगमा सञ्चालन भएको तालिममा खिदीम गाविसका ८ वटै विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण लुम्बिनी सामाजिक विकास केन्द्रका टिम लिडर, हरि प्रसाद पौडेल र सरसफाई अधिकृत प्रेम आचार्यले गरेका थिए ।

सरस्वती भवन राष्ट्रिय माविका प्रध्यानाध्यापक नारद ठाकुरको अध्यक्षता, जिल्ला शिक्षा कार्यलयका स्रोत व्यक्ति यादव प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिमको समापन समारोहमा दुर्बाशेश्वर मावि शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, महादेब आधारभुत विद्यालयका प्रधनाध्यापक टिकाराम कोईराला, विद्यार्थी अनुराधा कोइराला लगायतले मन्तब्य राख्दै विद्यालय सेवा क्षेत्रलाई पुर्ण सरसफाईयुक्त सेवा क्षेत्र बनाउन सबै लाग्नु पर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक कमल केसीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु