२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

आगलागीबाट दुई वालकको मृत्यु, एक वालिका घाइते

२९ फाल्गुन २०७३, आईतवार ०७:११

माधव बेल्वासे/फागुन २९, कपिलवस्तु । कपिलवस्तु शिवराज नगरपालिका १  तिनडिले भन्ने ठाउमा (दोवाटो नजिकै) रहेको एक गोठमा आगलागि हुँदा २ वालकको ज्यान गएको छ भने एक वालिका घाईते भएकी छिन ।

 मृत्यु हुनेमा अर्घाखाचि सिद्धारा गाविश ६ वस्ने सिता कुमालका १० वर्षिय छोरा सन्दिप क्षेत्रि र वरमान  पुनका ११ वर्षिय छोरा विक्रम पुन रहेका छन । घाइते १३ बर्षीय वालिका सरस्वति रोकाको मुख र खुट्टाको केहि भाग  जलेको छ । 

आइतवार राति १२ वजेको समयमा गोठमा आगो सल्किएको थियो । ४ जना सगै सुतिरहेको वेला आगो लागेपछि एक वालिका भने सकुशल भाग्न सफल भएकि छिन । आगो लागेको एक घण्टा पछि घटना स्थलमा प्रहरि पुगेको थियो । 

राति आगो राम्रोसग ननिभएका कारण आगो लागेको हुनसक्ने प्रहरिको अनुमान रहको छ । थप अनुसन्धान र शवलाई पोष्टमार्टको लागि वहादुरगन्ज शिवराज अस्पतालमा लगिएको वडा प्रहरि कार्यलय चन्द्रौटाका प्रहरि निरिक्षक झविन्द्र भट्टराई जानकारि दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला