नन्द ऋषि जैसी /फागुन ३०, काठमाडौँ । सुमधुर स्वरकि धनि आनी छोइङ डोल्मा बौद्ध धर्मकी धर्म गुरु पनि हुन । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द ऋषि जैसी /फागुन ३०, काठमाडौँ । सुमधुर स्वरकि धनि आनी छोइङ डोल्मा बौद्ध धर्मकी धर्म गुरु पनि हुन । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि व"/>
२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सम्पतिको सुखभोग गर्न चाहानुहुन्छ भने दान दिन सिक्नु होस : डोल्मा (फोटो फिचर)

२०७३, ३० फाल्गुन सोमबार १२:५६

नन्द ऋषि जैसी /फागुन ३०, जुम्ला  । सुमधुर स्वरकि धनि आनी छोइङ डोल्मा बौद्ध धर्मकी धर्म गुरु पनि हुन । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि विश्वास गर्ने एक महान व्यात्तित्वको रुपमा चिर परिचित मानिन्छन । गाएन क्षेत्रमा ख्याति प्राप्त डोल्माले धेरै वटा स्वदेशी तथा विदेशी गित गाएर आफ्नो गायन क्षेत्रलाइ फराकिलो बनाइसक्नु भएको छ । नेपाली भुमिमा जन्मेकी डोल्माले पहिलो नेपाली गित फुलको आँखामा फुलै संसार बाट हरेक नेपालीको ह्दयमा बास बस्न सफल भएकी डोल्मा गायक क्षेत्रबाट उठेको रकम समाज सेबामा लगाउर्दै आउनु भएको छ ।


समाज सेवाकै शिल शीलामा भुकम्पबाट प्रभावित भएका विद्यालय भवनहरुको पुन: निर्माणमा अग्रसर घाँसी आदर्श समाज नेपाल – घाँसी नेपाल लाई सघाउने हेतुले घाँसी नेपालको कार्यालय (घाँसी घर) मा एक भएको स्वागत कार्यक्रमामा डोल्माले विद्यालय पुन: निर्माण अभियानको लागी रू १४०७५८५ (चौधलाख सात हजार पाँच साय पञ्चासी )को चेक घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरे लाई हस्तान्तरण गर्नु भएको थियो । 


चेक ग्रहणगर्दै अध्यक्ष घिमिरेले डोल्माको सहयोग पुनः निर्माण अभियनको लागी बलियो खम्बा सावित हुने गरि सदुपयोग गर्ने सोच घाँसी नेपालको रहेकोले सहयोगको सहि सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नु भएको थियो ।  


युनिसेफकी सद्धभाव दूत समेत रहेकी आनी छोइङ डोल्माले घाँसी नेपालले गरेको कामको प्रसंसागर्दै भनिन “सम्पतिको सुखभोग गर्न चाहानुहुन्छ भने दान दिन सिक्नु होस” हिजो घाँसी ले पनि यसै गरेका थिए हामी पनि कमाएको सम्पती दान दिन सिकौ भन्ने भावना व्याक्तगर्दै घाँसी को आदर्शमा आधारित सँस्थाको उद्देश्यपनि दान दिनको लागी भएकोले यस सँस्था प्रति आफु प्रभावित भएको बताउनु भयो ।


उक्त कार्यक्रमा घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले भूकम्पबाट प्रभावित  भएका विद्यालय भवन पुन: निर्माण अभियानलाइ जसरी सहयोग गर्नु भएको छ त्यसरी उहाँको सहयोगको सदुपयोग हुने विश्वस व्यक्त गर्नु भएको थियो ।

 

कार्यक्रममा घाँसी नेपालका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सदस्यहरुले एकसाथ डोल्मालाई स्वात गर्नुको साथै डोल्माको हातबाट आसिस लिएर उहाँलाइ धन्यवाद व्यक्त गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने