२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन १ मा रहेका सामुदायिक बनबाट हुने खोटे निकासि कार्य रोकिने

२०७३, ३० फाल्गुन सोमबार १३:२४

कमल रावल/फागुन ३०, अछाम । मंगलसेन नगरपालिका वडा नम्बर १ कुन्तिवण्डालीमा रहेका सामुदायिक बनबाट हुने खोटे निकासि कार्य रोकिने भएको छ । वडामा आज भएको वडा नागरिक मंञ्चको बैठकले सो निर्णय गरेको हो । 

वडा नागरिक मंञ्चका अध्यक्ष प्रशान्त रानाको अध्यक्षतामा बसेको बैठकले विगत लामो समय देखि खोटे निकासी कार्य भईरहेकाले सामुदायिक वन बिनास हुदै जाँदा वातारण प्रदुषण हुने र सल्लाका रुखहरु सुक्दै जाने गरेकाले सो निर्णय गरिएको बताईएको छ । निर्णय जति सक्दो कार्यान्वयन गर्नका लागि जिल्ला वन कार्यालय अछाम, सम्बन्धीत खोटे सँकलन गर्ने कम्पनी र सामुदायिक वनहरुलाई आग्रह समेत गर्ने निर्णय भएको छ । 

वडा नम्बर १ अन्र्तगतका कालिका सामुदायिक वन, कुलदेव सामुदायिक वन, लेष्टिगाड सामुदायिक वन, मालिका सामुदायिक वन र खेतगैरा सामुदायिक वनबाट विगत लामो समय देखि खोटो सँकलन भई निकासि हुदै आएको थियो । सो वन क्षेत्रबाट गगा रोजिन र हिउचुलि रोजिनले खोटो सँकलन गरि निकासि गदै आईरहेका थिए । वडामा भएको बृहत छलफलमा समाजसेवि लोकराज नाथ, मने थापा, गगाराम थापा, हरि थापा गरि ६१ जना भन्दा बढी स्थानियको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार