२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन चैत ८ मा

२०७३, १ चैत्र मंगलवार ०९:२३

चैत १, काठमाडौँ । स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र तथा निक साइमन इन्स्टिच्युटको आयोजनामा ‘आठाँै ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन’ यही चैत ८ गतेदेखि १० गतेसम्म यहाँ हुने भएको छ । 

ग्रामीण क्षेत्रमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीका समस्यालाई केन्द्रीय तहसम्म ल्याउने तथा समाधानसमेत गर्ने र उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गर्ने ध्येयले आयोजना हुने सो सम्मेलनमा ६० जिल्लाका ९८ स्वास्थ्यकर्मी, पाँच विकास क्षेत्रका क्षेत्रीय निर्देशक एवं मन्त्रालय र विभागका उच्च अधिकृतको सहाभागिता रहने छ । 

इन्स्टिच्युटका कार्यकारी निर्देशक डा अनिलबहादुर श्रेष्ठले सम्मेलनका क्रममा सहभागी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सम्मेलनका क्रममा निरन्तर चिकित्सा शिक्षा, स्वास्थ्यसम्बन्धी पछिल्ला नीति तथा कार्यक्रमका बारेमा पनि जानकारी दिइने बताउनुभयो । 

सम्मेलनका क्रममा एक स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड २०१६ दिइने छ । सम्मेलनमा स्वास्थ्यकर्मीले भोगेका अनुभवलाई ‘सफलताका कथा’ मार्फत प्रस्तुत गरिने बताइएको छ । इन्स्टिच्युटले हरेक वर्ष सम्मेलनको आयोजना गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने