2026-10-18 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा माध्यमिक शिक्षा परीक्षाको तयारी पूरा

चैत २, अर्घाखाँची । एसएलसी परीक्षाको नाम बाट चिनिदै आएको यसवर्षको माध्यमिक शिक्षा परीक्षाको अर्घाखाँची जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । 

यहि चैत्र ३ गते देखी १४ गते सम्म सन्चालन हुने परीक्षामा जिल्ला भरी १७ वटा परीक्षा केन्द्र रहने र  नियमित छात्रा तर्फ २०९६, छात्र तर्फ १७९८ एक्जाम्टेड तर्फ छात्रा ८८  छात्र ४७ र आंशिक ग्रेड बृद्धि तर्फ छात्रा १६६ र छात्र ५५ गरी जम्मा ४२५० विद्यार्थी सहभागि हुँदैछन् । 

जसमा नियमित तर्फ आबेदन दिनेमा   १८४१ छात्र र २१७८ छात्रा सहभागि हुने जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । त्यसै गरी परीक्षालाई ब्यबस्थीत रुपमा संचालन गर्नको लागी १७ जना केन्द्राध्यक्ष, २१ जना सहायक केन्द्राध्यक्ष, १८२ जना निरीक्षक, ९६ जना सहयोगी र प्रत्येक केन्द्रमा बढीमा १५ जना सुरक्षाकर्मी को ब्यबस्था गरीएको जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिनु भएको छ ।

साथै जिसिअ क्षेत्रीले परीक्षालाई मर्यादित ब्यबस्थीत र अनुशासीत ढंगबाट सन्चालन गर्नको लागी सबैको सहयोगको समेत अपेक्षा गरेको जानकारी दिनु भएको छ । परीक्षाको नतिजा लेटर ग्रेड्रिङ सिस्टममा सार्वजनिक हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु