2026-08-29 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

हृदय रोग निवारण प्रतिस्ठानको तेस्रो साधारणसभा सम्पन्न

चैत ४, अर्घाखाँची । नेपाल हृदय रोग निवारण प्रतिस्ठान अर्घाखाँची शाखाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन को उद्घाटन कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ । अधिवेशनको उद्घााटन गर्दै उद्योग बाणिज्य संघ का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले मानव अंगको अति संबेदनसिल अंग मुटु भएकाले यसको उचित संरक्षण र हेरचाह गरिएमा मानिसले दृघ जिबन जिउन सक्ने भन्दै सबै ब्यक्तिहरुले सामजमा चेतना मुलक सन्देश जगाउनु पर्नेमा जोड दिनु भएको थियो । 

साथै उहाँले यसको प्रचार प्रसार को लागि राज्य ले उचिच कदम चालि स्वस्थ्य समाजको निर्माणको लागि पहल गर्नुको बिकल्प नभएको समेत बताउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लेकालि, जिल्ला स्वास्थ्य कार्यलय का राम प्रसाद गौतम, जनज्योति माबि ब्यवस्थापन समितिका अध्यक्ष धर्म राज बन्जाडे, जिल्ला खेलकुदक बिकास समिति का अध्यक्ष सिद्धि प्रसाद भुसाल ,अर्घाखाँची अस्पतालका अध्यक्ष ना रायण पौडेल लगाएतले शुभकामना मनतब्य राख्दै आहार बिहार र बिचार मा ध्यान दिएमा स्वस्थ्य जीवन बिताउन सकिने कुरामा सबै ले ध्यान दिनुपर्ने कुरामा जोड दिनु भएको थियो । 

कार्यक्रम संस्था का अध्यक्ष हुम प्रसाद भुसालको अध्यक्षता मेनुका पौडेलको स्वागत मनतब्य र सुर्य थापाको सन्चालनमा सम्पन्न भएको थियो अधिवेशनले नयाँ नेतृत्व चयन गरि सम्पन्न हुने पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो