चैत ७, भक्तपुर । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझाबस चलाए ग्रामीण भेगका सबै बाटोमा यातायातका साधन चल्न नदिने धम्की दिएका छन् ।

सोमबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ७, भक्तपुर । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझाबस चलाए ग्रामीण भेगका सबै बाटोमा यातायातका साधन चल्न नदिने धम्की दिएका छन् ।

सोमबा"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा साझा बस चलाए ग्रामीण क्षेत्रमा गाडी ठप्प पार्ने चेतावनी

२०७३, ७ चैत्र सोमबार १२:५४

 चैत ७, भक्तपुर । भक्तपुरका यातायात व्यवसायीले भक्तपुरमा साझाबस चलाए ग्रामीण भेगका सबै बाटोमा यातायातका साधन चल्न नदिने धम्की दिएका छन् ।

सोमबार रफत सन्चार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गर्दै व्यवसायीहरुले सहरी भेगमामात्र सन्चालन गरिने साझा यातायातलाई अनुमति दिइए आफूहरुले भक्तपुरका ग्रामीण क्षेत्रमा कहिँ पनि गाडी चल्न नदिने धम्की दिएका हुन् ।

भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बस सरहका गाडी मगाइएको भन्दै साझा बस भित्रीए ग्रामीण रुटमा यातायात ठप्प पार्ने धम्की दिए ।

ग्रामीण भेगमा घाटा सहेर यातायात सन्चालन गरिएको दाबी गर्दै महर्जनले सहरी भेगमा नाफा कमाउनमात्र साझालाई भित्र्याइए मान्य नहुने चेतावनी दिए । कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले साझा बस भक्तपुर चलाउने विषयको विरोध गरे ।

व्यवसायीले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोप समेत लगाए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने