2026-09-08 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा वन फडानि तिब्र, जिल्ला बन कार्यालय मौन

दान बहाखुर बुढा/चैत ९, मुगु । कुनै बेला देश ब्यापी रुपमा लोक प्रिय नारा बनेको थियो नेपालको (हरीयो बन नेपालको धन ) पछिल्लो समयमा हरीयो बन नेपालको धन मुगु जिल्लामा तिब्ररुपमा अतिक्र्रमण र बन फडानि बढेको छ भने यता जिल्ला बन कार्यालय र जिल्ला बन कार्यालयका मातहतका ईलाका बन कार्यालय चुपचाप लागेर नेपाल सरकारको तलब भत्ता पचाई रहेका छन ।

मुगु जिल्लामा बन जंगल सरकारी वन तथा सामुदायिक बन रहेको कुल १ लाख ८ हजार छ सय ८९ क्षेत्रफल हेक्टरमा रहेको छ । जिल्लाको गाँउ बस्ति नजिब रहेको बनक्षेत्रहरु सामुदायिक बनको रुपमा स्थानिए उपभोक्ताहरुलाई हस्तान्तरण गदै जाने नेपाल सरकारको नीति अनुसार मुगु जिल्लामा ८३ बटा सामुदायिक बन उपभोक्ता समुहलाई गठन भई ९ हजार १सय २६.९५ हेक्टर बन क्षेत्र सामुदायिक बनको रुपमा हस्तान्तरण भई संरक्षेण सम्बर्धन,ब्यस्थापन एवम सदुपयोग भएको र ८हजार ७८ मुगु जिल्लाका घर परिवारले प्रत्यक्ष लाभ लिई रहेको जिल्ला बन कार्यालयको तथ्याङ्कमा रेकड भए पनि समुह सामुदायिक बनका अगुवाको हालिमुहालि भई बन फडानि भएको अघिकाङ्कस स्थानिए सोझा निमुखा गरीब जनताको भनाई रहेको छ ।

पछिल्लो समयमा मुगुको शिरानिसणा,पुलुचौर छाईलचौर, घट्टलेख लखु बन, सोरुकोट, बन, नार्थपु,बन, लिउडी, बन, मार्थिचौर , मुसाने चौर, भिई बैन्याचौर भौउरे बन, खमाले बन, लगाएत हजारै बन क्षेत्र रहेको सावजनिक सामुहिक बन,जग्गा फडानि भएको स्थानिएको गुनासो रहेको छ ।रारा राष्ट्रिनुन्ज र जिल्ला बन कार्यालयको लापरबाहीले दिन प्रति दिन बन जङ्गल फडानिर अतिक्रमण भएको सेरी गाँउका जसिमल बि.कले बताएका छन ।

यस्तै गरी रुगा गाँउको रुगा पुल देखी चंखेली हिमाल सम्मको सयै ठाउमा जग्गा अतिक्रमर्ण र फडानि गरेको पछिल्लो समयमा मानिसको आवश्यक र सममुदायिक बनका समिति फेरीदा र जिम्मेबारी ब्यातिहरुले घर लगाएका बन फडानि गरेकार जिल्ला बन कार्यालयले ध्यान नदिएको रुगा गाउका नन्दलाल बढुवालले बताएका छन । 

यता जिल्ला बन कायालयका जिल्ला बन अघिकृत पे्रम शंकर चौधरीका अनुसार दन्धको बेला कार्यालय आगलागी भएको हुदा जिल्लामा कुनै पनि  रेकड नभएको र कर्मचारीको अभावको कारण देखाउछन, दक्ष जनशक्ती नभएको अहिले जिल्लाको कुन भागमा कति बन फडानि र अतिक्रमण भएको छ कि छौन भन्न कनै रेकड नभएको स्वाकार्य अधिकृत चौधरीले गरेका छन । 

दिन प्रति दिन बृद्दि जनसंख्या अशिक्षा र गरीबि को कारण निजि घर बनाउने दाउरा घाँस काट्ने जिबिको पाजनकोलागी बन फडानि गरी खेतियोग्य जमिन बनाउनको लागी बन फडानि गर्ने कार्या बढेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ