२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

माहासंघको ६१ औँ स्थापना दिवस तथा सधारणसभा सम्पन्न

१६ चैत्र २०७२, मंगलवार १६:३६

IMG_8098नरी बडु/ चैत्र १६, बैतडी ।
नेपाल पत्रकार महासंघको ६१ औँ स्थापना दिवस तथा साधारण सभा आज बैतडीमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ साखा बैतडीको अयोजनामा उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।  बैतडीका पत्रकारहरुले माहासंघको स्थापना दिवसको अवसरमा जिल्लाको साहिलेक बाजारबाट र्याली निकाली दिवस मनाएका छन् भने जिल्ला विकास समितीको हलमा विभिन्न निर्णयहरु गर्दै साधारण सभा सम्पन्न गरको छ ।

माहासंघको साधारण सभाले श्रमजिवि पत्रकार एन कार्यान्वयन, माहासंघ साखा बैतडीको भवन निर्माण गर्न सम्बन्धित निकायसंग आग्रह गर्ने, सामानुपातिक विज्ञापन प्रणाली, सदस्यता सुदृढिकरण अभियान लगतयत विभिन्न सार्वजनिक महत्वका विषयहरुको प्रवद्धनमा जोड दिने लगायतका निर्णयहरु गरेको छ ।

स्थापना दिवस तथा साधारण सभाकै अवसर पारेर नेपाल पत्रकार महासंघ बैतडीले आज सूचनाको हक सम्बन्धि अन्र्तक्रिाया कार्यक्रम समेत सम्पन्न गरेको छ ।

जिल्ला स्थीत विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवम् प्रतिनिधि, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि कार्यालयका सूचना अधिकारी लगायतको उल्लेख्य उपस्थीतिमा उक्त अन्र्तक्रिाय गरेको हो ।

पत्रकार सूचनाको भोको भएकाले पत्रकारहरुलाई सूचना प्रदान गरेर सहयोग गरीदिन नेपाल पत्रकार महासंघ बैतडीका अध्यक्ष नेरन्द्र भट्टले आग्रह गरेका छन् ।
कतिपय कार्यालयहरुले विज्ञापन भित्तामा टाँस्ने गरेकाले जिल्लामा क्रियासिल संञ्चारमाध्यमहरुलाई समानुपातिक विज्ञापन उपलब्ध गराउन समेत भट्टले आग्रह गरेका छन् ।

अहिले पत्रकारको पारिश्राकिकको विषय गम्बीर भएको तथा पत्रकारको हकहितका सन्र्दभमा माहासंघले बोल्ने गरेको भएपनि मिडिया हाउसका पनि आफ्नै समस्या भएकाले समस्या भएको उहाँको भनाई छ ।

अन्र्तक्रियामा सहभागि कार्यालयका प्रमुख एवम् सूचना अधिकारीहरुले सूचना दिनमा आफ्नो तर्फबाट कुनै कन्जुस्याई नहुने बताएका छन् । कार्यक्रममा सहभागि अन्य व्यक्तिहरुले विकास पत्रकारीता तिर कलम चलाउन स्थानिय संञ्चारकर्मिहरुलाई आग्रहसमेत गरेका छन् । 

नेपाल पत्रकार महासंघका अध्यक्ष नरेन्द्र भट्टको सभापतित्व मा आयोजना गरीएको कार्यक्रमको प्रमुख अथितिमा जिल्ला न्यायधिस धुब्रकुमार साह, विशिष्ट अथितिमा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी खेमराज विष्ट, लगायत राजनितीक दलका प्रमुख एवम् प्रतिधिहरुरु रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ