३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सुसासन, पारदर्शिता र संञ्चारप्रवद्धनमा उल्लेख्य भुमिका खेल्ने प्रजिअ अधिकारी सम्मानित

१७ चैत्र २०७२, बुधबार ०३:३१

IMG_0980नरी बडु/ चैत्र १६, बैतडी ।
सुसासन, पारदर्शिता, जनउत्तरदायित्व लगायत जिल्लाको संञ्चारक्षेत्र प्रर्वधनमा उल्लेख्य मुमिका खेल्ने बैतडीका प्रमुख जिल्ला अधिकारी मंगलबार सम्मानित भएका छन् ।

नेपाल पत्रकार महासंघको ६१ औँ स्थापना दिवस तथा साधारण साधारण सभाको अवसर पारेर नेपाल पत्रकार महासंघ साखा बैतडीले प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई प्रसंसा पत्र सहित सम्मान गरेको हो ।

स्थानिय स्तरका जनताको समस्यालाई मध्यनजर गर्दै जिल्लाको विकट क्षेत्रमा गएर धुम्तीसिविर संञ्चालन, जिल्लाको सान्ति सुरक्षा र विकास निर्माणमा आवश्यक सल्लाह सुझाव लगायत बैतडीको संञ्चार क्षेत्रको प्रवर्धमा पहल गरेकाले प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीलाई सम्मान गरीएको माहासंघ साखा अध्यक्ष नेरेन्द्र प्रसाद भट्टले बताए ।

जिल्ला न्यायधिस धुब्रकुमार साहबाट प्रसंसा पत्रसहित सम्मान ग्रहण गरेपछि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले पत्रकार महासंघले आफुलाई गरेको सम्मानको कदर गरी अझ राम्रा कामहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्मानित प्रमुख जिल्ला अधिकारीले उक्त सम्मानले आफुलाई थप हौसला प्रदान गर्नुका साथै जिम्मेवार समेत बताएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ