२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

SLC को पहिलो दिन बैतडीमा २ सय १९ परीक्षार्थि अनुपस्थीत

२०७२, १८ चैत्र बिहीबार १४:०६

slcलक्ष्मी विजले/चैत्र १८, बैतडी ।
आज (SLC) एसएलसीको पहिलो बैतडीमा २ सय १९ परिक्षार्थि अनुपस्थीत रहेका छन् ।

यस वर्षको एसएलसी परीक्षामा जिल्लाभरीमा नियमित तर्फ ५ हजार ६२ जना र एक्जाम्टेड तर्फ दुई हजार ८ सय २९ जना गरी जम्मा ८ हजार २ सय ९१ जना परिक्षर्थी परिक्षामा सहभागि भएका थिए ।

यस्तै बैतडी मा एसएलसी शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षार्थीहरुले विहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा समय थियो ।

जिल्लाका विभिन्न स्थानमा २५ वटा परीक्षा केन्द्र तोकिएको र सबै परीक्षा केन्द्रमा सान्तपूर्ण रुपमा सम्पन्न भएको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

परीक्षा सञ्चालनका लागि बैतडीमा २५ केन्द्राध्यक्ष, ४२ जना सहायक केन्द्राध्यक्ष र ३ सय ६६ निरीक्षक, १ सय ६९ जना कार्यालय सहयोगी र तथा सोही सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

नियमित तर्फ ८१ जना र ईक्जामटेडतर्फ १ सय ३८ गरि आज पहिलोदिन २ सय १९ जना अनुपस्थित रहेको पाईएको जिल्ला शिक्षा कार्यालयका विदालय निरिक्षक शंकरदत्त जोशीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण