चैत १०, अर्घाखाँची ।  अर्घाखाँचीमा २४औ विश्व पानी दिवस मनाईएको छ । 

त्यसै खेर जान नदिई, पुनः प्रयोग गरौं फोहोर पानी, पानीमा नै निर्भर छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १०, अर्घाखाँची ।  अर्घाखाँचीमा २४औ विश्व पानी दिवस मनाईएको छ । 

त्यसै खेर जान नदिई, पुनः प्रयोग गरौं फोहोर पानी, पानीमा नै निर्भर छ "/>

2026-10-18 03:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

वाँगी खोला सरसफाई गरी अर्घाखाँचीमा पानि दिवस मनाईयो


चैत १०, अर्घाखाँची ।  अर्घाखाँचीमा २४औ विश्व पानी दिवस मनाईएको छ । 

त्यसै खेर जान नदिई, पुनः प्रयोग गरौं फोहोर पानी, पानीमा नै निर्भर छ दिगो विकास र जिन्दानी भन्ने मुख्य नाराका साथ पानी दिवस मनाईएको हो । सदरमुकाम सन्धिखर्कका करिब दश हजार जनताले खाने खानेपानीको मुहान वाँगी खोलामा बिहिबार सरसफाई गरिएको हो । 

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विश्व पानी दिवसमनाइँएको हो । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती अर्घाखाँचीको आयोजनामा र जिल्ला समन्वय समिती पश्चिम नेपाल ग्रामिण खानेपनी तथा सरसफाई परियोजना द्रोस्रो चरण अर्घाखाँचीको सहयोगमा सरसफाई गरी कार्यक्रम सम्पन्न भएको हो ।

जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पिउने पानीको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी तथा गैरसरकारी संस्था लुम्बिनी सामाजिक विकास केन्द्रद्धारा सञ्चालित फन्र्डबोर्ड कार्यक्रम, सुआहारा परियोजना लगाएतका गैरसरकारी संस्थाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु