४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका एक हलीयाद्वारा सुरक्षाको माग

१८ चैत्र २०७२, बिहीबार १४:२७

imagesनरी बडु/चैत्र १८, बैतडी ।
बैतडीको दशरथचन्द बडा न. ९ सिम्मलेक बस्ने एक हलियाले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

छोरी बलत्कृत भएपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका स्थानिय लछुवा महरले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय बैतडीमा निवेदन दिएका हुन् ।

प्रहरीमा उजुरी दिएपछि धम्की आएकाले सुरक्षाको माग गरेको पिडीत महले बताएका छन् । हलीया महरकी १५ वर्षिय सुस्त मनस्थिती भएकी छोरीलाई शिव प्रा.वि डुडरा का एक शिक्षकले बलत्कृत गरेको पिडीतले आरोप लगाएका छन् ।

महरकी छोरी सिव प्राविमा कक्षा ४ मा अध्ययनरत हुन । उनले सुस्तमस्थिती, हलियापरिवार, दलित बालिका लाई डराई घम्काई पटक बलात्कार गरेको पिडीतको भनाई छ ।

पिडीतले २०७२ साल चैत्र ३ गते जिल्ला प्रहरी कार्यालयमा समक्ष जानकारी भई २०७२ चैत्र ५ गते मुद्धा दर्ता गरेका छन् । तर शिक्षकले भने आफुले बलत्कार गरेको स्यूकारेका छैनन् ।

शिक्षकका अनुसार आफुलाई बद्नामी गर्न उक्त आरोप लगाईको र आफुले बलत्कार नगरेको दोहोर्याउदै आएका छन् । मुद्धा दर्ता भएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपित शिक्षकले बलत्कार गरेको पुष्टी भए कानुन अनुसार कारवाहि गरीने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता