चैत १२, काठमाडौं ।  काठमाडौँको गोंगबुस्थित बिजी मल अगाडीको एक होटलमा भिषण आगलागी भएको छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १२, काठमाडौं ।  काठमाडौँको गोंगबुस्थित बिजी मल अगाडीको एक होटलमा भिषण आगलागी भएको छ ।

"/>
२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोंगबुस्थित एक घरमा भीषण आगलागी (१० तस्बिरमा हेर्नुहोस)

२०७३, १२ चैत्र शनिबार ११:३९


चैत १२, काठमाडौं ।  काठमाडौँको गोंगबुस्थित बिजी मल अगाडीको एक घरमा भिषण आगलागी भएको छ ।

पाथिभरा रोधीघर रहेको तीन तले भवनको पहिलो र दोस्रो तल्लामा भीषण आगलागी भएको हो । आगो भुइँ तालाकै श्रेष्ठ बेकरी पसलबाट सल्किएको प्रहरीको अनुमान छ । 

बिधुत शर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट बेकरी पसलका समानहरु जलेर नष्ट भएका छन् भने सो भवनमा रहेको एक जुत्ता पसलमा पनि क्षति पुगेको छ ।

यसतै एउटा बुक पसल, ट्राभल एजेन्सी र पाथिभरा रोधीघरमा पनि सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । साढे ४ बजेदेखि लागेको आगो दमकल, प्रहरी तथा स्थानीयबासीयको सहयोगमा नियन्त्रणमा आएको छ ।आगलागीबाट लाखौको क्षति भएको अनुमान गरिएपनि क्षतिको विवरणभने संकलन गर्न बाँकी रहेको छ । 



तस्बिर: गोपाल चन्द/सास, काठमाडौँ  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा