२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामीको छोरो रावल त्रिविको उप प्राध्यापक पदमा पुग्न सफल

१२ चैत्र २०७३, शनिबार १६:०८

कमल रावल/चैत १२, अछाम । बान्नगढी गाँउपालिका वडा नम्बर ५ कालिका अछामका धर्म रावल त्रिभुवन विश्व विद्यालय काठमाण्डौँमा उप प्राध्यापक पदमा नाम निकाल्न सफल भएका छन । त्रिभुवन विश्वविद्यालयले शुक्रबार बेलुका सार्वजनिक गरेको लिखित पछिको मौखिक नतिजा सार्वजनिक गरे सँगै ५० जना मध्येबाट ३० जना सफल उम्मेद्धार उप प्राध्यापकको पदमा सफल भएको हुन । 

२०४५ सालमा साविकको कालिका गाबिस वडा नम्बर २ जन्म भएका रावलले २०६० सालमा गाउकै नन्दा उमावि कालिका बाट प्रमाणपत्र तह उत्तिर्ण गरेका रावलले २०६२ सालमा श्रीपुरा सुन्दरी उमावि श्रीकोटबाट प्रविणता, २०६६ सालबाट जनता बहुमुखि क्याम्पस बयालपाटाबाट स्नात्तक तह, २०६७ सालमा विश्व विद्यालय किर्तिपुर काठमाण्डौँ स्नात्तकोत्तर र २०७१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचालबाट एमफिल बिशिष्ट श्रेणिमा उत्तिर्ण गरेका थिए । 

उप प्रध्यापकमा सफल भएपछि साझा सवालसँग प्रतिक्रिया दिदै रावलले एक जना अछामिको छोरो उच्च तहमा उत्तिर्ण हुनु आफनो लगनशिलताका साथै मेहनत भएको बताउनु भयो । यो सफलता हुनुमा आफुलाई शिक्षा दिने गुरुका साथै पारिवारिक लगानि भएको प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु