Skip to content
Friday, July 17, 2026 Nepali Online Media

चितवनमा ट्र्याक्टरबाट खसेर एक युवकको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १३, चितवन । </b>पूर्वी चितवनको रत्ननगरमा आज बिहान ट्र्याक्टरबाट खसेर रत्ननगर नगरपालिका वडा नं १२ का २० वर्षीय कोसिस चौधरीको मृत्यु भएको छ ।&nbsp;<br></p><p>जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगरको सुब्बाचोकबाट डुम्रेचोकतर्फ जाँदै गरेको ना१त ७०८७ नंको ट्र्याक्टरबाट खसेर सोही ट्र्याक्टरमा मजदुरी गर्ने चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस&nbsp;</p>