२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेडियो नयाँ सफलताको औपचारिक रुपमा परिक्षण प्रशारण सुरु

१४ चैत्र २०७३, सोमबार ०६:५२

कमल रावल/चैत १३, अछाम । अछाम र डोटीको सिमाना चौखुट्टेबाट रेडियो नयाँ सफलताको औपचारिक रुपमा परिक्षण प्रशारण सुरु भएको छ । 

१०२ दशमलव १ मेगाहर्जमा सुन्न सकिने रेडियोको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा अछामको पहिलो सामुदायिक रेडियो रेडियो रामारोशनका संञ्चालक समिती अध्यक्ष एकिन्द्र कुमार कुवरले स्विच वन गरेर उदघाटन गर्नु भएको हो । 

स्विच वन गर्दै कुवरले समाज परिवर्तनमा रेडियोको महत्वपुर्ण भुमिका रहने भएकाले सामाजिक आन्दोलनका थुप्रै कार्यमा जिल्लामा आवाज उठाउनु पर्नेमा जोड दिनु भयो । जिल्लामा संञ्चालन हुने विकास निर्माणमा सुशासन र पारदर्शि ल्याउनका लागि जनतालाई सुशुचित गर्न रेडियोले खबारदारि गरिरहनु पर्नेमा जोड दिएका थिए । 

जिल्लाको पर्यटन, कला, संस्कृति जगाउनका साथै सामाजमा रहेका कुरिती कुसस्कार विरुद्ध रेडियाले वकालत गर्दै आवाज उठाउने रेडियोका कार्यकारी निर्देशक राजेन्द्र कुवरले बताउनु भयो । 

परिक्षण प्रशारण आरम्भ भईसकेकाले अबको केहि दिनमै नियमित १८ घण्टा रेडियो संञ्चालनमा ल्याउने उहाँले बताउनु भयो । यो सँगै अछाममा सामुदायिक रेडियाको सख्या ८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु