कविता उपाध्याय/चैत १५, रोल्पा । रोल्पाको लिबाङमा आज दिउसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा सुनछहरी गाउँपालि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/चैत १५, रोल्पा । रोल्पाको लिबाङमा आज दिउसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा सुनछहरी गाउँपालि"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०७३, १५ चैत्र मंगलवार १०:०७


कविता उपाध्याय/चैत १५, रोल्पा । रोल्पाको लिबाङमा आज दिउसो ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा सुनछहरी गाउँपालिका ५ कसलाका २५ वर्षिय विनोद रोकामगर रहेको प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार सडक मर्मत गर्ने क्रममा गिट्टी बोक्ने रा.१.त. ३१८२ नं.को ट्रेकटरको ट्राली र इन्जनको लक भाच्चिदा एक्कासी ट्रेकटर दुर्घटना भएको थियो । 

यसरी दुर्घटनामा परेका चालकलाई ट्रेकटरको ट्रालीले चापेपछि  घटना स्थलमै मृत्यु भएको थियो  ।  हाल मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पामा पु¥याइएको प्रनाउ घर्तीमगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ