Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वेवारिसे अवस्थामा एक वालक फेला

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत १५, मकवानपुर ।</b> मकवानपुरको हेटौडा बसर्पाकबाट वेवारिसे अवस्थामा एक वालक फेला परेको छ । &nbsp;<br></p><p>अन्दाजी ३ वर्षिय नाम सम्राट बताउने बालक वेवारिसे अवस्थामा फेला परिे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । वालक लाई जिल्ला प्रहरी कार्यालयको संरक्षणमा राखिएको छ ।</p><p>आफ्नो बुबाको नाम अक्कल बताउने वालकले हरियो र सुन्तला कलरको टिर्सट र खैरो सुरुवाल लगाएका छन् ।</p>